काठमाण्डु २१जेठ – साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुना आज तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १...
काठमाण्डु,२१ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस हुँदैछ। आइतवार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई हो ।आइतबार बिहान उक्त प्रकरणमा आरोपी हरुलाई जील्ला अदालत काठमाण्डुमा उपस्थित गराइएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली...
काठमाण्डु ,२१ जेठ-नेकपा एमालेले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदीने भएको छ । अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको विधेयक अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएकोले सो प्रमाणीकरण गरेको विधेयक रद्द नगरेसम्म संसद्...
काठमाण्डु, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल र फलदायी भएको दाबी गरेका छन् । चार दिने भारत भ्रमणबाट फर्कने क्रममा शनिबार त्रिभुवन विमानस्थलमा उनले भ्रमण विगतको भन्दा परिणामुखी भएको बताए । ‘भ्रमण विगतको भन्दा परिउणामुखी भएको छ । कामकाजी भएको...
काठमाण्डु, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्मनिरपेक्षताको पक्षमा रहेको र कुनै धर्मको विरोधमा नरहेको बताएका छन् । भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उनले भारत भ्रमणका क्रममा धारण गरेको गेरु बस्त्रबारे प्रष्टीकरण दिएका हुन् । आफू मनैदेखि धर्मनिरपेक्षतावादी भए पनि कुनै धर्मविरोधी...
काठमाण्डु, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सीमा समस्या समाधानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको अग्रसरताबाट आफू उत्साहित भएको बताएका छन् । चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उनले मोदीको प्रस्तावले उत्साहित भएको बताए । नेपाल–भारतबीच सीमा...
काठमाण्डु, २० जेठ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकरीले एक सूचना जारी गर्दै संक्रमण दर घट्दै गएपछि कोभिड–१९ को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक...
काठमाण्डु, २० जेठ– चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रदर्शन गर्ने ११ जना पक्राउ परेका छन् । प्रधानमन्त्री भारतबाट फर्कने क्रममा सडकमा प्रदर्शन गरिहरेका बेला उनीहरुलाई प्रहरीले शनिबार साँझ सिनामंगलबाट पक्राउ गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा...
काठमाण्डु, २० जेठ– चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । प्रचण्ड शनिबार साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको उडानबाट नेपाल उत्रिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै १७ जेठमा दिल्ली पुगेका...
थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भूभाग रहेको समेत बताएका छन् । ‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ।यो विषय कूटनीतिक वार्ताबाट टुङ्ग्याउनुपर्छ। संसद्,दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न...
काठमाण्डु ,२० जेठ- चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली आज नेपाल फर्किँदैछन्। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारथीए विदेश मन्त्रायलका राज्यमन्त्री मिनाक्षी लेखीले प्रचण्डसहितको टोलीलाई बिदाइ गरेकी हुन्। प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको जहाजबाट कााठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ...
काठमाण्डु, २० जेठ-सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिले वचत फिर्ताको माग राख्दै काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ । शनिबार सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै काठमाण्डुको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा...