कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

२०८० जेठ २५ गते १५:१२

काठमाण्डु,२५ जेठ– कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको छ । आज बिहीबार इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा...

चुरे नछुनुहोला, देशमा आगो बल्छ: रघुजी पन्त

२०८० जेठ २५ गते १५:०६

काठमाण्डु,२५ जेठ– एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई आग्रह गरेका छन ।उनले सरकाले चुरे चलाए देशमा आगो बल्ने चेतावनी दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले यस्तो बताएका हुन...

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन: गुरुङ

२०८० जेठ २५ गते १४:५१

काठमाण्डु,२५ जेठ– एमाले सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०र८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिँदै उनले यस्तो बताएका हुन । उनले...

विद्युतीय सवारी साधनहरुको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्छ: लिङ्देन

२०८० जेठ २५ गते १४:४०

काठमाण्डु,२५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्ने बताएका छन । आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले विद्युतीय सवारी साधनको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्ने बताएका छन । उनले आर्थिक वर्ष...

दुर्योधन पनि शासनमा लुब्ध थियो तर स्वाभिमानी थियो: केपी ओली

२०८० जेठ २५ गते १४:३४

काठमाण्डु,२५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन ।  (बिहीबार) पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।...

प्रधानमन्त्री प्रचण्ड जसरी पनि सत्ता लम्ब्याउने खेलमा लाग्नुभएको छ: केपी ओली

२०८० जेठ २५ गते १४:३२

काठमाण्डु,२५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसरी पनि सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन । आज (बिहीबार) पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन...

राँगा र भैंसीको गफले पाउने गोबरमात्र हो: रवि लामिछाने

२०८० जेठ २५ गते १४:१९

काठमाण्डु,२५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन । उनले भने,...

भारतलाई महामन्त्री थापाको जवाफ: नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ

२०८० जेठ २५ गते १४:००

काठमाण्डु,२५ जेठ– कांग्रेस महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार पर्ने बताएका छन । आज (बिहीबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले लिम्पियाधुरा लिपुलेक...

पञ्चायतकालीन बजेटको पुनरावृति भयो: पृथ्वी सुब्बा गुरुङ

२०८० जेठ २५ गते १३:३३

काठमाण्डु,२५ जेठ– एमाले सांसद पृथ्वी सुब्बा गुरुङले आगामी आर्थिक वर्षको वार्षिक बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृति भएको संज्ञा दिएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभामा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन । उनले बजेटले हिंड्न खोजेको गन्तव्य अस्पष्ट रहेको बताएका छन...

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी (लाइभ)

२०८० जेठ २५ गते १३:३१

काठमाण्डु, २५ जेठ– प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिकोछलफल आज पनि जारी छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि केही दिनयता संसदमा छलफल चल्दै आएकोछ । छलफलमा सत्तापक्षका सॅासदले बजेटको समर्थन गरिरहेका छन् भने एमालेसहित...

नागरिकता नपाउनुको पीडा मलाई साँच्चै नै थाहा छ: रवि लामिछाने

२०८० जेठ २५ गते १३:२४

काठमाण्डु,२५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको बताएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा विरोध गरेको थियो । त्यस विषयमा स्पष्टीकरण दिँदै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल...

विनोद चौधरीको असंसदीय शब्दरेकर्डबाट हटाइयो

२०८० जेठ २५ गते १३:१३

काठमाण्डु,२५ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश दिएका छन । नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै कांग्रेस सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us