प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी (लाइभ)

काठमाण्डु टुडे २०८० जेठ २५ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, २५ जेठप्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिकोछलफल आज पनि जारी

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा बजेट प्रस्तुत गरेका थिए बजेटमाथि केही दिनयता संसदमा छलफल चल्दै आएको

छलफलमा सत्तापक्षका सॅासदले बजेटको समर्थन गरिरहेका छन् भने एमालेसहित विपक्षी सॅासदले वर्तमानको आवश्यकता सम्बोधन गर्ननसकेको भन्दै अर्को बजेट ल्याउन माग गरिरहेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us