काठमाण्डु,२५ जेठ– मोरङ सडक दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन । आज (बिहीबार) पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगोजनी गरेका हुन । मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ...
काठमाण्डु,२५ जेठ– कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन । थिङलाई कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सचेतकमा नियुक्त गरेका हुन । कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक बाट संसद बनेकी हुन् । थिङ पार्टीमा केन्द्रीय सदस्य रहेकी छन ।...
काठमाण्डु,२५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन । आज (बिहिबार) बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बेलाआएको...
काठमाण्डु,२५ जेठ– राप्रपाका सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको आरोप लगाएका छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरेका छन । उनले भने,...
काठमाण्डु,२५ जेठ– एमाले कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे पउपसभामुख इन्दिरा रानाले सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गरएकी हुन । आज (बिहिबार)...
काठमाण्डु,२५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले सांसद डिल्लीराज पन्तले उखान भनेपछि नियमापत्ति व्यक्त गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा उनले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भनेपछि ढकालले नियमापत्ति...
काठमाण्डु,२५ जेठ– विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि बार्सिलोना फर्कने आकलन गरीएको थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने पक्का गरेका छन । प्रक्रिया पूरा हुन...
काठमाण्डु,२५ जेठ– विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि बार्सिलोना फर्कने आकलन गरीएको थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने पक्का गरेका छन । प्रक्रिया पूरा हुन...
काठमाण्डु,२५ जेठ– निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ । संविधानमा भएको व्यवस्था विपरित सरकारले आयोगलाई कार्यापालिका मातहत राख्ने खोजेकाले सबै दलसँग परामर्श गर्न लागिएको आयुक्त रामप्रसाद भण्डारीले...
काठमाण्डु,२५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले आत्मसमीक्षा सहितको दस्ताबेज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् । आज (बिहिबार)बाट सुरु भएको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेजमा उनले आफ्नै...
काठमाण्डु,२५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन । आज (बिहीबार) काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन । उनले...
काठमाण्डु,२५ जेठ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो...