कांग्रेस सचेतकमा सुशीला थिङ नियुक्त

काठमाण्डु टुडे २०८० जेठ २५ गते १८:०६ मा प्रकाशित

काठमाण्डु,२५ जेठ– कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन । थिङलाई कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सचेतकमा नियुक्त गरेका हुन ।

कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक बाट संसद बनेकी हुन् । थिङ पार्टीमा केन्द्रीय सदस्य रहेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us