काठमाण्डु, २७ जेठ– हेटौँडामा वृद्ध दम्पती मृत भेटिएका छन । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले बताएको छ । दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ...
एजेन्सी–बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन । समाचार संस्था एपीले उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका जानकारी दिएको छ । उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुने भएको छ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि...
काठमाण्डु, २७ जेठ– सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन । उनी पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जानकारी दिएको छ । महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा...
बैतडी, २७ जेठ– बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव भेटिएको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका...
काठमाण्डु, २७ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनाव जित्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको बताएका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन ।...
काठमाण्डु, २७ जेठ– कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन । नवलपरासीको बर्दघाट नगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै कांग्रेस नेता चौधरीले यस्तो बताएका हुन । उनले विकासलाई राजनीतिक रङ्ग दिन नहुने भन्दै गुण...
काठमाण्डु, २७ जेठ– कांग्रेस नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन । आज शनिबार कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै...
दाङ, २७ जेठ– दाङको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन । हिजो (शुक्रबार) मध्याह्न घर नजिकै करिब ५स्३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका...
काठमाण्डु, २७ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य डा स्वर्णिम वाग्लेले अब मुलुक सुरुङ युगमा जानु पर्ने बताएका छन । आज (शनिबार) बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्याउने भएकोले यसको...
जाजरकोट, २७ जेठ– जाजरकोटमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन । उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी...
काठमाण्डु, २६ जेठ– कांग्रेस नेता डा शेखर कोइरालाले पार्टी जनतासँग टाढिएको बताएका छन । उनले जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता रहेको उल्लेख गर्दै टाढिँदै जानु दुःखद भएको बताएका छन । उनले भने, ‘जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो...
काठमाण्डु, २६ जेठ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका अभियोगीहरू अदालतबाट समेत उम्किन नसक्ने विश्वास व्यक्त गरेका छन । साथै उनले राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने...