काठमाण्डु,२९ जेठ– प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटना भएको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा लमही ५ का...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा। प्रकाशशरण महतले विद्युतीय गाडीको भन्सारलाई बजेट मार्फत व्यावहारिक बनाएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री महतले यस्तो बताएका हुन । उनले यसले राजश्व पनि बढाउने र सर्वसाधारणलाई...
काठमाण्डु,२९ जेठ– कानून व्यवसायीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शंकाको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न आग्रह गरेका छन । अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलेशंकाको भरमा...
काठमाण्डु,२९ जेठ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै...
काठमाण्डु,२९ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन । प्रधानमन्त्री प्रचण्डले आज सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न प्रधानमन्त्री प्रचण्डले आग्रह...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष ०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका छन् । उनले यो कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने भन्दै उनले यसमा आत्तिनु नपर्ने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजित बजेटबारे सांसदहरुले...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध गरिएको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए...
काठमाण्डु,२९ जेठ– गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि आज सोमबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन कसकेको हो । २१ जेठमा त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट...
काठमाण्डु,२९ जेठ– बागलुङको जिल्ला अदालतले आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न आदेश दिएको छ । अप्राकृतिक मैथुन गरेको पुष्टि गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो,...
काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र...