काठमाण्डु, ३० जेठ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको आरोप लगाएका छन । उनले नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने बताएका छन । नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट...
काठमाण्डु, ३० जेठ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हतारमा आकस्मिक रुपमा विश्वासको मत लिने तयारी गरेका छन । त्यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जानकारी दिएका छन । सरकारलाई समर्थन दिएका कुनै...
काठमाण्डु, ३० जेठ– बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बताइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा प्रकाशशरण...
काठमाण्डु, ३० जेठ– नक्कली भुटानी शरणार्थी प्ररकणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको तर्फबाट बहस सुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा काठमाण्डु जिल्ला अदालतमा प्रतिवादी बालकृष्ण खाणको तर्फबाट बहस सुरु भएको हो । न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा खाणका...
काठमाण्डु, ३० जेठ– काठमाण्डुको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाण्डु महानगरपालिका–२३ ओमबहालमा गए राती भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेको प्रहरीले बताएको छ । घटना गय राती १२ बजेतिरको हो यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर...
काठमाण्डु, ३० जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएको कारण तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै दायर रिट न्यायाधीश मल्लको इजलासमा परेको हो ।...
काठमाण्डु, ३० जेठ– कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् । सिंगापुर एयरलाइन्सको उडानमार्फत् त्यसतर्फ जान लागेको उनको सचिवालय श्रोतले जनाएको छ । देउवा फलोअप उपचारका लागि जान लागेको देउवा निकट एक नेताले जानकारी दिए । पेटको रोगबाट पीडित देउवाले...
नवलपरासी, ३० जेठ– बर्दघाट सुस्तापूर्व नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरू गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरू...
काठमाण्डु,२९ जेठ– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा हालेको आरोप लगाएका छन । आज (सोमबार) संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । सचिव पौडेलले जनयुद्धमा सामेल नभएका...
काठमाण्डु,२९ जेठ– प्यूठानको कार दुर्घटना हुँदा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु प्रहरीले बताएको छ । कार अनियन्त्रिण भई...
नवलपरासी ,२९ जेठ– नवलपरासी बर्दघाट सुस्तापूर्वको अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदी रहेका छन । सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको...
काठमाण्डु,२९ जेठ– एमाले महासचिव शंकर पोखरेलले ७० वर्षे उमेरहद हटाउने निर्णयको बचाउ गरेका छन । आज सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीति र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षे उमेरहद हटाउने पार्टीको निर्णयको बचाउ गरेका हुन । महासचिव...