काभ्रेपलाञ्चोक, ३२ जेठ– श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिकको निधन भएको छ । घरायझी झगडामा यही २९ जेठमा ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको...
काठमाण्डु, ३२ जेठ– आज बिहिबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पनि पेस गरेका छन । त्यसक्रममा उनले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको बताएका थिए । सुनुवाइ...
काठमाण्डु, ३२ जेठ– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू चाहना नहुँदा नहुँदै न्यायाधीश बन्नुपरेको बताएका छन् । संसदीय सुनुवाई विशेष समितिमा बिहीबार उपस्थित भएका कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस्तो बताएका छन् । आफूलाई इच्छा नभए पनि तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा सर्वोच्चको न्यायाधीश नियुक्त भएको...
काठमाण्डु, ३२ जेठ– प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आज शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका बजेटबारे छलफल गर्ने...
काठमाण्डु, ३२ जेठ– संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे आजदेखि सुनुवाई सुरू हुँदैछ । संवैधानिक परिषदले गत २५ वैशाखमा प्रधानन्यायाधीशमा कार्कीको नाम प्रस्तावित गरेको थियो । तर, त्यसबेला संसदीय सुनुवाई समिति गठन नभएका कारण ढिला गरेर सुनुवाई सुरु भएको हो । कार्कीविरुद्ध...
काठमाण्डु, ३२ जेठ– कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैध रुपमा औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्दै आएका सूचना पाएपछी उनीहरूलाई...
एजेन्सी अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोपनीय दस्तावेजलाई गलत तरिकाले राखेको आरोपमा मियामी फेडरल अदालतम बयान दिएका छन् । बयानमा उनले आफू निर्दोष भएको दाबी गरेका छन । उनले आफूले कानुनको पालना गरेको पनि बताएका छन । उनीमाथि अवैध तरिकाले गोपनीय दस्तावेजलाई बाथरुममा राख्ने...
काठमाण्डु, ३१ जेठ– कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेको छन । आज बुधवार त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघसँग आबद्ध विद्यार्थीहरूले उच्च शिक्षा ऐन ०७६, सङ्घीय शिक्षा ऐन लगायतका ऐनहरू कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गर्दै...
काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धिको युगको सुरुवात भएको दाबी गरेका छन । उनले १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरेको बताएका हुन ।...
एजेन्सी– नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ । डुङ्गामा तीन सय जना सवार रहेका छन । यस्तै डुङ्गा पल्टिँदा कँयै व्यक्ती हरु घाइते भएका छन । यी मानिसहरू एक विवाहमा सहभागी भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला यो दुर्घटनामा...
काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालय मुलुकको प्राज्ञिक सम्पत्तिको रुपमा स्थापित भएको बताएका छन । आज (बुधबार) नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले नेपाल संस्कृत विश्वविद्यालय...
काठमाण्डु, ३१ जेठ– नेकपा एकीकृत समाजवादीका नेता एवं केशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन । आज (बुधबार) प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अल्पमतमा परेकाले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउन...