रेशम चौधरीलाई भेटेपछि बाबुरामले भने: खुला आकाशमुनि हार्दिक स्वागत !

२०८० असार २ गते १७:०४

काठमाण्डु,२ असार– पूर्वप्रधानमन्त्री एवं नेपाल सामाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् । आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन । भट्टराईले लेखेका छन् ‘हालै जेलमुक्त हुनुभएका...

७० वर्ष उमेर हदबारे ओली भने : दुनियाँमा कहीँ नभएको कुरा एमालेमा किन राख्ने ?

२०८० असार २ गते १६:३०

काठमाण्डु,२ असार– पूर्व प्रधामन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको दाबी गरेका छन । उनले ७० वर्ष पुगेकै आधारमा पार्टीमा काम गर्न नपाउने र पार्टी छोड्नुपर्ने अवस्था उपयुक्त नभएकाले हटाएको बताएका छन । आज शनिबार अखिल नेपाल महिला...

माओवादीले मलाई सुनै सुनको बनाइदिए: केपी ओली

२०८० असार २ गते १६:२३

काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफूलाई सामाजिक सञ्जालमा सुनै सुनको बनाइदिएको आरोप लगाएका छन । आज (शनिबार) काठमाण्डुमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । संसद् बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई...

यो बजेट पास हुन दिँदैनौँ: सुवास नेम्वाङ

२०८० असार २ गते १६:१७

काठमाण्डु,२ असार– पूर्वसभामुख एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन । आज (शनिवार) पार्टीको मधेस प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले यस्तो बताएका हुन । उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको...

ओलीको प्रश्न लिभिङ टुगेदर चलेकै छ त, समाजवादी मोर्चा किन चाहियो ?

२०८० असार २ गते १५:३३

काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको कुनै पनि त्यस्तो औचित्य नभएको दावी गरेका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले सँगसँगै रहेका...

सामुदायिक विद्यालय बन्द गरे शिक्षकदेखि कर्मचारीसम्मलाई कारबाही गर्ने मेयर शाहको चेतावनी

२०८० असार २ गते १५:२१

काठमाण्डु,२ असार– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहा (बालेन)ले सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा...

५८ वर्षको मेरो राजनीतिमा मैले कुनै कुरा झुटो बोलेको छैन: ओली

२०८० असार २ गते १५:०९

काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको बताएका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन । उनले विपक्षीहरुमाथि एमालेले लगाएको आरोपपनि सही आरोपमात्र...

कांग्रेसका दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्: केपी ओली

२०८० असार २ गते १५:०१

काठमाण्डु,२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने दाबी गरेका छन । आज (शनिवार) काठमाण्डुमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन । उनले एमालेलाई राम्रो बनाउने हो...

जिपको ठक्करबाट घाइते भएका युवकको मृत्यु

२०८० असार २ गते १४:२९

काठमाण्डु,२ असार– कैलालीमा जिपको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन । बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–४ खैरेनामा प्रदेश ३–०१–०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई...

रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु

२०८० असार २ गते १४:२३

रौतहट,२ असार– रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका– ५ का स्थानीय अरुण साह र सितावी पण्डित रहेका छन । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर उनी हरुको मृत्यु...

कांग्रेसले पूर्वगृहमन्त्री खाँणबारे सभापति देउवा फर्केपछि मात्रै निर्णय गर्ने

२०८० असार २ गते १४:१४

काठमाण्डु,२ असार– कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय पूर्व प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा फर्केपछि मात्रै निर्णय गर्ने भएको छ । सभापति देउवा उपचारका लागि अहिले सिंगापुर रहेका छन । देउवा असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार...

मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

२०८० असार २ गते १३:४०

काठमाण्डु,२ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने बताएका छन । आज (शनिबार) मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us