अन्तर जातीय विवाह गर्दा न विवाह दर्ता, न जन्मदर्ता

२०८० असार ५ गते ९:१५

बाँके, ५ असार– बैजनाथ गाउँपालिका–४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता भएको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान र...

भैरहवामा हवाई रुट दिन भारत सकारात्मक

२०८० असार ५ गते ९:०४

भैरहवा, ५ असार– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई रूट दिन भारत सकारात्मक रहेको बताएका छन् । योग दिवसका अवसरमा मंगलबार लुम्बिनीमा आयोजित कार्यक्रममा उनले हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताए । ‘नेपाल र भारत सरकारबीच हवाई रुटका...

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

२०८० असार ५ गते ८:४४

दार्चुला, ५ असार– दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते...

गण्डकीले बढायो भौतिक पूर्वाधारमा लगानी

२०८० असार ५ गते ८:३८

पोखरा, ५ असार– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ । ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये ११ अर्ब १६ करोड पुल तथा सडक पूर्वाधारमा विनियोजन गरिएको हो । गत शुक्रबार सार्वजनिक...

अत्यावश्यक बाहेक नेपाली दूतावास बन्द गर्नुपर्छः बराल

२०८० असार ४ गते १९:५९

काठमाण्डु, ४ जेठ– एमाले सांसद सुनिता बरालले कतिपय देशका राजदूतावास हटाउनुपर्ने बताएकी छन् । आर्थिक वर्ष ०८०/०८१ को बजेटमाथिको छलफलका क्रममा सोमबार प्रतिनिधिसभामा बोल्दै बरालले अत्यावश्यक बाहेकका मुलुकमा राजदूतावास जरुरी नरहेको तर्क गरिन् । मुलुकमा विद्यमान आर्थिक संकटलाई मध्यनजर गर्दै अनावश्यक रुपमा राखिएका दूतावास...

सरकारविरुद्ध अनसन बसे प्रेम चलाउने

२०८० असार ४ गते १९:३३

काठमाण्डु, ४ असार– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले सरकारविरुद्ध अनसन थालेका छन् । सरकारले आफूमाथि कुटपिट गर्नेविरुद्धको मुद्धा फिर्ता लिएपछि चलाउनेले अनसन सुरु गरेका हुन् । चलाउनेले आफू त्रिवि परिसरमा अनसन बसेको जानकारी दिए । सरकारले नै मुद्धा फिर्ता लिएर न्यायको बाटो बन्द गरेकाले...

सडक खनिरहेका बेला पहिरो खस्दा एकको मृत्यु

२०८० असार ४ गते १९:१६

तनहुँ, ४ असार– तनहुँको व्यासमा सोमबार पहिरोमा पुरिएर सडक मर्मतको काम गरिरहेका एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिकाको गुणाधीमा सडक निर्धाण भइरहेका बेला माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरी प्रमुख एसपी अवदेश विष्टले मृतकको सनाखत हुन बाँकी रहेको बताए...

समाजवादी मोर्चा उपलब्धि उल्ट्याउन खोज्नेकाविरुद्ध युद्धको घोषणा हो : प्रचण्ड

२०८० असार ४ गते १८:४०

काठमाण्डु, ४ असार- प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् । समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए ।तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले...

समाजवादी मोर्चामा ‘कमरेड उपेन्द्र यादव’ !

२०८० असार ४ गते १८:३४

काठमाण्डु, ४ असार -समाजवादी मोर्चा घोषणा कार्यक्रममा सबैभन्दा अन्तिम वक्ताको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले सम्बोधन गरिरहेका छन्। सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरुको मोर्चा कसैको विरुद्ध परिलक्षित नभएको स्पष्ट पारे ।उनले बरु मोर्चा सबैलाई समेटेर अघि बढ्ने बताए । उनले मुलुकलाई समाजवादतर्फ लैजानको लागि...

एमाले र माओवादीबीच पार्टी एकता गर्दा हतार गरिएछ: प्रचण्ड

२०८० असार ४ गते १८:१६

काठमाण्डु, ४ असार-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको बताएका छन। सोमबार राष्टिय सभागृहमा भएको माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा...

डडेल्धुरामा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

२०८० असार ४ गते १८:०२

काठमाण्डु, ४ असार- डडेल्धुरामा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहरा रहेका छन। जिल्लाको आलीताल गाउँपालिका–८ गोदामबजारबाट भित्री सडकमा जादै गरेको अवस्थामा सुप.प्र. ०१–००१ क १६८३ नम्बरको डोजर सडकबाट करीब ३० फिट...

मोर्चा बनाएर हामीले कसैलाई घुर्क्याउन खोजेका हैनौं:माधव नेपाल

२०८० असार ४ गते १७:५५

काठमाण्डु, ४ असार- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कुनै पर्टीलाइ पनी घुर्क्याउन नखोजेको बताएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं। कसैलाई दबाब दिन पनि हामीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us