अखण्ड भारतसम्बन्धी नक्साको रिपोर्ट बुझाउन दूतावासलाई निर्देशन

२०८० असार ५ गते १४:२७

काठमाण्डु ,५ असार- परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भारतले बनाएको नयाँ संसद...

बुधबार चिनियाँ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने

२०८० असार ५ गते १४:१०

काठमाण्डु, ४ असार- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार ९: ३० बजे...

बाढीपहिरोबाट हाल सम्म १० जनाको मृत्यु, २६ बेपत्ता

२०८० असार ५ गते १३:५५

काठमाण्डु ५ असार, असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन्।...

अमेरिकाको चौथो विकेट खस्यो, चारवटै विकेट करणले लिए

२०८० असार ५ गते १३:४७

काठमाण्डु ,५ असार- आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती चार विकेट गुमाएको छ। अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य,...

अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल, सोमपालको स्थानमा ललित

२०८० असार ५ गते १२:४८

काठमाण्डु, ५ असार- आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।आइतबार जिम्बाव्वेविरुद्धको खेलमा तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेका कारण...

जुवा तास खेलिरहेको अवस्थामा कलङ्कीबाट ६ जना पक्राउ

२०८० असार ५ गते १२:३६

काठमाण्डु, ५ असार- काठमाण्डु महानगरपालिका-१४ कलङ्की बाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा झापा घर भई काठमाण्डु बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसहीत ६ जनालाई पक्राउ गरेको हो।उनीहरुलाई सोमबार राति विशेष सूचनाको आधारमा प्रहरी...

प्रेम चलाउने प्रकरणः पीडितलाई न्याय दिन र पीडकलाई दण्डित गर्न सरकारसँग माग

२०८० असार ५ गते १२:२८

काठमाण्डु ,५ असार- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि...

तनहुँमा पहिरोमा पुरिएर २ मजदुरको मृत्यु

२०८० असार ५ गते १२:०९

काठमाण्डु, ५ असार- तनहुँमा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सोमबार साँझ म्याग्दे गाउँपालिका–१ गुणादीमा मुग्लिन...

प्रेम चलाउनेको पक्षयमा जिल्ला अदालत, काठमाण्डुबाहिर प्रदर्शन गर्नेहरु प्रहरी नियन्त्रणमा

२०८० असार ५ गते ११:४४

काठमाण्डु ,५ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको पक्षयमा जिल्ला अदालत, काठमाण्डुबाहिर प्रदर्शन गर्नेहरुलाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चलाउने माथी आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्धभएको बृहत नागरिक आन्दोलनको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए । ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए...

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८० असार ५ गते ११:३५

काठमाण्डु ,५ असार- नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको बताएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र...

नेपाल राम विना र भारत सीता विना अधुरा छन् : मन्त्री किराँती

२०८० असार ५ गते ११:२६

काठमाण्डु, ५ असार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताएका छन् । उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन...

उपप्राध्यापक चलाउनेको पक्षमा जिल्ला अदालत काठमाण्डु अगाडी प्रदर्शन

२०८० असार ५ गते ११:१०

काठमाण्डु, ५ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनको पक्षमा वृहत् नागरिक आन्दोलनले जिल्ला अदालत काठमाण्डु अगाडी प्रदर्शन गरेको छ । दोषीलाई कारबाही गर्नुपर्ने भन्दै उनको मागप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउनेले त्रिवि भिसी कार्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us