सांसदमा ठाकुर गैरेको प्रश्न: भारत सुगौली सन्धिबाट पछि हटेको हो ?

२०८० असार ३ गते १२:२७

काठमाण्डु, ३ असार- नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गैरेले सरकारलाई त्यसबारे ध्यानाकर्षण गराउँदै नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनुपर्ने बताएका छन । ‘नेपालमा जन्मेका गौतम...

तमोर नदीले खतराको तह पार गर्यो

२०८० असार ३ गते १२:१४

काठमाण्डु, ३ असार- तमोर नदीले धनकुटामो मूल घाटमा खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको जानकारी दिएको छ। क्हाशाखाले नदीले खतराको तह पार गरेको कारण तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको...

पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

२०८० असार ३ गते ११:५२

काठमाण्डु, ३ असार- पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था...

कैलालीका सिडिओ सवार गाडी दुर्घटना

२०८० असार ३ गते ११:३९

काठमाण्डु, ३ असार- कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा बर्दियाको बबइमा दुर्घटनामा परेको हो । प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा...

उचीत मूल्य नपाएपछि कालीमाटीको सडकमा फालियो गोलभेँडा

२०८० असार ३ गते ११:३२

काठमाण्डु ,३ असार- उचीत मुल्य नपाएको भन्दै कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्। काठमाण्डु ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्। आज गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै गोलभेँडा फालेका...

बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री प्रचण्डबाट दुःख व्यक्त

२०८० असार ३ गते ११:१५

काठमाण्डु, ३ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् यस्त प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न...

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

२०८० असार ३ गते ८:०७

काठमाण्डु, ३ असार– जल तथा मौसम विधान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी र गण्डकी प्रदेशका एक÷दुई बाहेक अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । गत चौबीस घण्टामा ताप्लेजुङको...

ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै घरका तीनसहित चार बेपत्ता

२०८० असार ३ गते ७:५३

ताप्लेजुङ, ३ असार– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार पहिरोले स्थानीय यादव बुढाथोकीको घर बगाउँदा उनकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् । पहिरोमा सोही...

कांग्रेस नेता केदार मानन्धर एमालेमा प्रवेश

२०८० असार २ गते १८:१८

काठमाण्डु,२ असार– कांग्रेस नेता केदार मानन्धर एमालेमा प्रवेश गरेका छन । आज शनिबार एमाले केन्द्रीय कार्यलय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा सहकारी अभियन्ता समेत रहेका मानन्धर एमाले प्रवेश गरेका हुन । मानन्धरलाई पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।...

ताला तोडेको भन्दै मेयर बालेनविरुद्ध क्रान्तिकारीद्वारा सङ्घर्षको घोषणा

२०८० असार २ गते १८:१०

काठमाण्डु,२ असार– नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काटठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह‘बालेन’ले आफ्नो संगठनले विद्यालयहरूमा लगाएको ताला खोलेकोप्रति आक्रोशित हुँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन । आज (शनिबार) राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर साहले...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० असार २ गते १७:३१

पर्वत,२ असार– पर्वतमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार म्याग्दी बेनी नगरपालिका–९ बस्ने २० वर्षीया सुशिला श्रेष्ठ रहेका छन । पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित सडकमा ग । १ ख ५६५७ नम्बरको बस र ग।१३ प ६४५६...

पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

२०८० असार २ गते १७:२८

पाल्पा,२ असार– पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियार रहेकान छन । शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरूसँग पौडी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us