राजकिशोरको प्रश्नः के नागरिकता पाउन आत्मदाह प्रयास गर्नुपर्ने हो ?

२०८० जेठ ३२ गते १४:३३

काठमाण्डु, ३२ जेठ– जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नेपाली समाज अराजकतातर्फ उन्मुख भएको र त्यसका लागि संसद पनि जिम्मेवार रहेको बताएका छन् । मन्त्रालयगत बजेटमाथि धारणा राख्न बिहबार संसदको रोष्ट्रममा उभिएका यादवले नेपाली जनताको. सबै प्रकारको सुरक्षा लिएका सरोकारवालाहरु कर्तव्यच्यूत भएको...

युवालाई सैनिक तालिम दिने विषय बजेटमा आएन: सांसद सुवाल

२०८० जेठ ३२ गते १४:३२

काठमाण्डु, ३२ जेठ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले युवालाई स्वस्थ र तन्दुरुस्त राख्न सैनिक तालिम दिनुपर्नेमा जोड दिएका छन । उनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा यससम्बन्धी बजेट व्यवस्था नभएकोले बजेट व्यवस्था गर्न समेत माग गरेका छन । आज (बिहीबार) बसेको...

कोशी प्रदेश सरकारको बजेट आजै सार्वजनिक हुने

२०८० जेठ ३२ गते १४:२१

काठमाण्डु, ३२ जेठ– कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले...

वान एक्स बेटमा बल्छीसँगै म्याकुरी र राजु मास्टर पनि पक्राउ

२०८० जेठ ३२ गते १४:१५

काठमाण्डु, ३२ जेठ– प्रहरीले गैरकानुनी रुपमा जुवा वान एक्स बेट खेलाउने गिरोहमा कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका ८ जनालाई सार्वजनिक प्रहरीले गरेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त गिरोहलाई साथ दिएको भन्दै केही कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो ।पक्राउ...

अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

२०८० जेठ ३२ गते १३:५९

काठमाण्डु, ३२ जेठ– लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनलाई पक्राउ गरीएको हो । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरीएको हो...

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाही माग गर्दै संसद् भवन अगाडि प्रदर्शन, १६ जना पक्राउ

२०८० जेठ ३२ गते १३:२८

काठमाण्डु, ३२ जेठ– मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै संघीय संसद् भवनको अगाडी प्रदर्शन गरेका छन । संघीय संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गर्दा १६ जना लाई...

पर्यटन मन्त्री किरातीले पशुपतिनाथका ‘चोर’लाई संरक्षण गरेको प्रेम आलेको आरोप

२०८० जेठ ३२ गते १३:२३

काठमाण्डु, ३२ जेठ– नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरमा भ्रष्टाचारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संरक्षण गरेको बताएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आलेले यस्तो आरोप लगाएका हुन । उनले पशुपतिनाथ मन्दिरको...

भारतलाई कूटनीतिक नोट पठाउनुपर्छ: रघुजी पन्त

२०८० जेठ ३२ गते १३:१८

काठमाण्डु, ३२ जेठ– एमाले सांसद रघुजी पन्तले अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन । उनले नेपाली...

महावीर पुनले गरे राजनीतिमा आउने संकेत

२०८० जेठ ३२ गते १२:३२

काठमाण्डु, ३२ जेठ– राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत भएको बताएका छन । उनले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको...

बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

२०८० जेठ ३२ गते १२:१९

काठमाण्डु, ३२ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि बैठकले मुख्यसचिव बैरागीले...

नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त

२०८० जेठ ३२ गते १२:१४

काठमाण्डु, ३२ जेठ– नेपाल सरकारको मुख्य सचिव पदमा डा वैकुण्ठ अर्याल नियुक्त भएका छन । अर्याललाई आज बिहिबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका छन...

कारको ठक्करबाट एक वृद्धको मृत्यु

२०८० जेठ ३२ गते ११:३५

सर्लाही, ३२ जेठ– सर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–१० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव रहेका छन । बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा ४ च ९२०० नम्बरको कारले ठक्कर दिंदा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us