कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु

२०८० जेठ २७ गते १८:१५

काठमाण्डु, २७ जेठ– कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ गोबरियाका ३५ वर्षीय भुवनराज भट्ट रहेका छन । भट्टको शुक्रबार साँझ नहरमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नहरमा पानी लगाउन भन्दै घरबाट गएका भट्ट अबेरसम्म...

मधेसको माग पुरा भएको छैन,आन्दोलनका लागि तयार रहनुस्: सिके राउत

२०८० जेठ २७ गते १७:३७

काठमाण्डु, २७ जेठ– जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको बताएका छन । साथै उनले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष...

धनुषामा प्रहरीको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ

२०८० जेठ २७ गते १७:२९

काठमाण्डु, २७ जेठ– धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पक्राउ परेका छन । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका९२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीले बताएको छ । उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको...

दुई जलविद्युत आयोजना प्रचण्डले कौडीको भाउमा भारतलाई बुझाए: केपी ओली

२०८० जेठ २७ गते १७:२४

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको बताएका छन । आज शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले यस्तो बताएका छन...

सरकारलाई ओलीको प्रश्न: युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के गर्‍या छ ?

२०८० जेठ २७ गते १६:२८

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीले...

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन्: केपी ओली

२०८० जेठ २७ गते १६:२०

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीले...

सांसद सोभिता गौतमले डिलिट गरिन् आफनो ट्वीटर अकाउन्ट

२०८० जेठ २७ गते १६:११

काठमाण्डु, २७ जेठ– प्रतिनिधि सभा सदस्य सोभिता गौतमले सामाजिक प्लेटफर्म ट्वीटर छाडेकी छिन् । हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि टवीटर डिलिट गरेको बताएकी छन । उनले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुदैँ भनेकी छिन, ‘पछिल्लो समय त्यो...

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतीय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

२०८० जेठ २७ गते १५:४१

काठमाण्डु, २७ जेठ– एनएमबि बैंक र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाख सम्मको चालु पूँजी कर्जा प्रदान...

जसपाले नचाहँदा नचाहँदै जनमत पार्टी सहभागी हुँदैछ सरकारमा

२०८० जेठ २७ गते १५:३३

काठमाण्डु, २७ जेठ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारमा ल्याउने गृहकार्यको सुरु गरेका छन । जनता समाजवादी पार्टीले नचाहँदा नचाहँदै प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा भित्र्याउन लागेका हुन । जसपाले मधेस प्रदेशमा आफ्नो प्रतिस्पर्धी जनमत पार्टीलाई...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

२०८० जेठ २७ गते १५:२३

काठमाण्डु, २७ जेठ– जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी समितिको बैठक जारी छ । बालकुमारीस्थित पार्टी कार्यालयमा जारी बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले जानकारी दिएका छन । जसपाको १०...

नेता, कार्यकर्तालाई देउवाको आग्रह – सबै एकताबद्ध भएर जाउँ

२०८० जेठ २७ गते १४:३७

काठमाण्डु, २७ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन । उनले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताएका छन । आज शनिबार कांग्रेस भक्तपुर जिल्ला कार्य...

पूर्वराजाले बोल्दैमा गणतन्त्र जाँदैन: शेखर कोइराला

२०८० जेठ २७ गते १४:३०

काठमाण्डु, २७ जेठ– कांग्रेस नेता डा.शेखर कोइरालाले पूर्वराजाले बोल्दैमा गणतन्त्र नजाने दाबी गरेका छन । आज शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कमजोर मानसिकता देखाउनुपर्ने नपर्ने बताएका छन । उनले भने, ‘कहिलेकाहीँ हाम्रा नेताहरुले, नेपाली कांग्रेसका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us