By Brandon Toy August 09, 2013 Change will not be hoisted on us from above—at least not the change we desire. It will come from us, those who have given our consent to the state. Until we take back our explicit or tacit support...
काठमाडौँ, २५ साउन । भारतीय चालकमाथि कुटपिट गर्ने आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाली काँग्रेसले आह्वान गरेको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । बन्दक कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् । आकस्मिक रुपमा भएको बन्दका...
Dr Baburam Bhattarai The issue holds a special significance because the core of development challenge today...
LI KEQIANG China and India are destined to be together. They should work hand in hand if Asia is to become the anchor of world peace We live in an age of change, but there are always certain things that are enduring, forever refreshing...
काठमाडौ, २४ साउन । सरकारले नेकपा–माओवादी नेतृत्वमाको मोर्चालाई वार्तामा आउन फेरि पत्राचार गरेको छ । सरकारले माओवादी नेतृत्वमा रहेका ३३ दललाई नै सम्बोधन गरेर वार्तामा आउन पत्र पठाएको हो । मोर्चामा रहेका दलले आफूहरुलाई सम्बोधन नगरेको भन्दै वार्तामा नजाने बताएपछि सरकारले ३३ दललाई नै...
पर्सा, २४ साउन । तराईमा भूमिगत सशस्त्र गतिविधि सञ्चान गर्दै आएको तराई मुक्तिमोर्चा (प्रकाश समूह) का सैन्य कमाण्डर भनिने सुनिल जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको टोलीले बिहीबार पर्साको जानकीटोला–१ बाट उनलाई पक्रेको हो । भारतको ईनर्वाबाट नेपाल...
काठमाडौँ, २४ साउन । अष्ट्रेलियाका प्रतिष्ठित नेपाली व्यवसायी शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर घलेले आगामी कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा घलेले उम्मेद्वारीसँगै चुनावी घोषणापत्र पनि सार्वजनिक...
काठमाडौँ, २४ साउन । सरकारले विश्व बैंकले दिने ३७ मिलियन अमेरिकी डलर ऋण र दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता...
उमेर ढल्कदै गएको छ । जवानी बनस्पति बिभागको उडयान शाखामा बिताएकी सीता थापाका कपाल फुल्न थालेका छन । २६ बर्षदेखि उडयान शाखामा अस्थायी करारमा कार्यरत थापा भन्छिन ‘काम गर्न नसकिने भइसकियो,महंगी बढेको बढयै छ।’ दैनिक ८० रुपैया ज्यालादारीमा काम गर्न थालेकी थापा अहिले मासिक...
काठमाडौँ, २४ असार । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आयोग अध्यक्ष ताहिरअली अन्सारीले सिंहदरबारमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई बिहीबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा आयोगले सय ४० निर्वाचन क्षेत्रलाई यथावत राखेर जानुपर्ने सुझाव दिइएको छ । कानुनी तथा संवैधानिक...
काठमाडौँ, २४ साउन । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले निर्वाचनमा सहभागी हुन पाँचबुँदे लिखित सर्त अघि सारेको छ । उच्चस्तरीय राजनीतिक समितिसँग नयाँबानेश्वरमा बिहान भएको वार्तामा संघीय समाजवादीले पाँचबुँदे सर्त राखेको हो । वार्तामा आफूहरुले मुख्य दलबीच भएको ११ बुँदे सहमति र २५...
काठमाण्डु २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पूर्व माओवादी लडाकु शिविरमा भएको अनियमिततामा दोषी देखिनेलाई कार्वाही गरिने बताएका छन । कार्कीले बिबिसी नेपाली सेवालाई बुधवार दिएको अन्तरवार्तामा अनुसन्धानमा जतिसुकै उच्चस्तरको व्यक्ति तानिए पनि कार्वाही हुने बताएका हुन । शिविर...