सानोठिमी, २९ साउन । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । विज्ञान विषयमा ७५ दशमलब ३२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । गत बैशाख १७ देखि २९ सम्म भएको परीक्षामा ३३...
काठमाण्डु २८ साउन:अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफनो प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर...
विराटनगर, २८ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी संविधानसभा निर्वाचनबाट भाग्न खाजेको आरोप लगाउनुभएको छ । एमाले मोरङले सोमबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पराजित हुने डरले एकीकृत माओवादी निर्वाचनबाट भाग्न खोजेको दाबी गर्नुभयो । माओवादी निर्वाचनमा जाने वा नजाने...
काठमाडौँ, २८ साउन । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असहमत दललाई लामो समय पर्खन नसक्ने चेतावनी दिएको छ । नयाँबानेश्वरमा सोमबार बसेको समिति बैठकले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन प्रभावित हुन सक्ने भएकाले तत्काल सहमतिमा नआए असन्तुष्ट पक्षलाई लामो समयसम्म पर्खन नसक्ने निष्कर्ष...
नकोलस स्टर्न,अमर भट्टाचार्य,माट्टिया रोमानी,जोसेफ ई. स्टिग्लिट्ज मार्चमा दक्षिण अफ्रिकाको डर्बनमा सम्पन्न शिखर सम्मेलनमा ब्रिक्स राष्ट्रहरू (ब्र्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह)ले ब्रिक्स तथा अन्य उदीयमान अर्थतन्त्र र विकासशील देशहरूमा पूर्वाधार र दिगो विकासका लागि स्रोत र साधन परिचालन गर्ने उद्देश्यका साथ नयाँ...
काठमाण्डु २७ साउन:पूर्व अर्थमन्त्री डा. रामशरण महतले आर्थिक समृद्धिको बाधक हड्ताल र आन्दोलन भएको बताएका छन। अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा आइतवार काठमाण्डुमा आयोजित कार्यक्रममा डा. महतले बन्द हड्ताल र आन्दोलनले बिकास र आर्थिक उन्नतीमा नेपाललाई पछाडी धकेलेको बताएका हुन । यूवा नेतृत्वलाई बन्द, हड्ताल...
ललितपुर २७ साउन:मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघको एउटा घटक राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिका दुइ वटा समानान्तर समिति घोषणा भएको छ।माओवादीकी प्रवक्ता पम्फा भुषाल र महासंघका अध्यक्ष रुक्म लामिछाने पक्षले दयाराम बस्यालको नेतृत्वमा ९५ सदस्यीय समिति घोषणा गरेको छ भने...
टिप्पणी काठमाडौ: आफनो बिदेश नीतिमा परिमार्जन गर्न लागेको दक्षिणी छिमेकी भारतले नेपालमा राजनीतिक स्थायित्वलाई प्राथमिकता दिन थालेको छ । दक्षिण एशियामा उत्तरको छिमेकी चिनिया चासो बढन थालेपछि भारतले नेपाली नेताहरुलाई बोलाएर राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा केन्द्रित हुन सुझाव दिनु उत्तरतिर मोडिन खोजेकालाई दक्षिणतिर...
काठमाण्डु २७ साउन:राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता राजेश्वर देबकोटाको अगुवाईमा राष्ट्रबादी केन्द्रको घोषणा गरिएको छ । सबै राष्ट्रबादी शक्तिहरुलाई एकै ठाँउमा ल्याएर राष्ट्रबादी आन्दोलनलाई अघि बढाउने योजनाका साथ केन्द्रको घोषणा गरिएको हो । देबकोटाले राष्ट्रिय झण्डा हल्लाएर केन्द्रको घोषणा गरेका हुन । राष्ट्रिय एकतामा...
मातृका यादव राष्ट्रिय स्वाधिनताको रक्षा, जनअधिकारको प्राप्ति र जनजीविकाको ग्यारेण्टीको लागि...
साउन १९ गते सिराहाको सारश्वर गाविस वडा नं. २ स्थित सारश्वरनाथ महादेव मंन्दिरमा जल अर्पण गर्नका लागि विभिन्न जिल्लाबाट आएका भक्तजन (बम)हरुको धार्मिक आस्थामा आघात पर्ने शब्दहरुको प्रयोग गरिएकोमा भक्तालुहरुले आपत्ति जनाए । साउन २२ गते विहान ८ बजे समस्या समाधानका लागि हिन्दु र...
काठमाडौँ, २७ साउन । असन्तुष्ट दलका माग सम्बोधन गर्दै निर्धारित मितिमै चुनाव गराउन नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् । ललितपुरको बालकुमारीमा आइतबार भएको दुई दलका शीर्ष नेताको बैठकले असन्तुष्ट दललाई चुनावमा सहभागी गराउन लचक हुने निर्णय गरेको हो । घोषिथत मितिमै...