एमाले अध्यक्ष खनाल अमेरिकाबाट फर्किए

२०७० साउन २६ गते १:२९

काठमाडौँ, २६ साउन । एमाले अध्यक्ष झलनाथ खनाल अमेरिकाबाट शुक्रबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले असन्तुष्ट दलको संविधानसभा निर्वाचन सार्नुपर्ने मागमा सहमत हुन नसकिने बताए । मिति भइसकेको निर्वाचन पछि धकेल्न नसकिने उनको भनाइ थियो । असन्तुष्ट...

भारत भ्रमण सफल: कोइराला

२०७० साउन २६ गते १:१०

काठमाडौँ, २५ साउन । काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल रहेको  दाबी गरेका छन् । साताव्यापी भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका कोइरालाले भारतीय नेताहरुले आफूसँगको भेटमा नेपालमा मंसिर ४ मा हुन गइरहेको संविधानसभा  निर्वाचन  र लोकतन्त्र सुदृढीकरणका लागि भारत...

सरकारको सर्वाधिक प्राथमिकता निर्वाचन

२०७० साउन २५ गते १७:१३

खिलराज रेग्मी प्रत्येक देशमा बसोबास गर्ने मानिसहरुका आ–आफ्नै रीतिरिवाज, परम्परा, भेषभुषा, संस्कृति र प्रचलन रहेका हुन्छन् । हरेक समाज आफैमा मौलिक प्रकृतिको पनि हुन्छ । यस कारण, सबै देशको शासन प्रणाली त्यस भूमिको विशेषता र पहिचानमा अडिएको हुन्छ । नेपालका सन्दर्भमा हेर्दा हाम्रो देश...

असन्तुष्ट दलले निर्वाचन चाहेनन: एमाओवादी–एमाले

२०७० साउन २५ गते १५:५८

काठमाडौँ, २५ साउन । एकीकृत नेकपा माओवादी र नेकपा एमाले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन प्रभावित हुने गरी असन्तुष्ट दलसँग सम्झौता नगर्ने निष्कर्षमा पुगेका छन् । कोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बिहान भएको दुई दलका शीर्ष नेताबीचको छलफलमा निर्वाचनमा प्रतिकुल असर...

राजश्व नीति सिरानीमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन

२०७० साउन २५ गते १५:५४

काठमाण्डु २५ साउन : अर्थमन्त्री शंकरप्रसाद कोइरालाले राजस्व प्रशासनका कर्मचारीलाई राजस्व नीति सिरानीमा राखेर आफैभित्रबाट सदाचार उत्पन्न गरी छवि सुधार्न निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका कर कार्यालयमा काम गरिरहेका कर प्रशासकहरुका लागि गरेको तीनदिन व्यवस्थापन कार्यशालाको शुक्रवार काठमाडौमा उद्घाटन गर्दै मन्त्री...

US Wars, Dehumanization, and Me

२०७० साउन २५ गते १५:२४

By Brandon Toy August 09, 2013 Change will not be hoisted on us from above—at least not the change we desire. It will come from us, those who have given our consent to the state. Until we take back our explicit or tacit support...

काँग्रेसको बन्दले चितवनको जनजीवन कष्टकर

२०७० साउन २५ गते ७:३०

काठमाडौँ, २५ साउन । भारतीय चालकमाथि कुटपिट गर्ने आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाली काँग्रेसले आह्वान गरेको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । बन्दक कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् । आकस्मिक रुपमा भएको बन्दका...

Public-Private Partnership and Sustainable Development

२०७० साउन २५ गते ५:२९

                                                       Dr Baburam Bhattarai   The issue holds a special significance because the core of development challenge today...

A handshake across the Himalayas

२०७० साउन २५ गते ४:५९

LI KEQIANG China and India are destined to be together. They should work hand in hand if Asia is to become the anchor of world peace We live in an age of change, but there are always certain things that are enduring, forever refreshing...

सरकारबाट नेकपा–माओवादी नेतृत्वको मोर्चालाई फेरि पत्राचार

२०७० साउन २४ गते १४:४०

काठमाडौ, २४ साउन ।  सरकारले नेकपा–माओवादी नेतृत्वमाको मोर्चालाई वार्तामा आउन फेरि पत्राचार गरेको छ । सरकारले माओवादी नेतृत्वमा रहेका ३३ दललाई नै सम्बोधन गरेर वार्तामा आउन पत्र पठाएको हो । मोर्चामा रहेका दलले आफूहरुलाई सम्बोधन नगरेको भन्दै वार्तामा नजाने बताएपछि सरकारले ३३ दललाई नै...

सशस्त्र समूहका सैन्य कमाण्डर पक्राउ

२०७० साउन २४ गते ११:२५

पर्सा, २४ साउन । तराईमा भूमिगत सशस्त्र गतिविधि सञ्चान गर्दै आएको तराई मुक्तिमोर्चा (प्रकाश समूह) का सैन्य कमाण्डर भनिने सुनिल जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको टोलीले बिहीबार पर्साको जानकीटोला–१ बाट उनलाई पक्रेको हो । भारतको ईनर्वाबाट नेपाल...

घलेबाट एनआरएन अध्यक्षमा उम्मेद्वारी घोषणा

२०७० साउन २४ गते ११:१६

काठमाडौँ, २४ साउन ।  अष्ट्रेलियाका प्रतिष्ठित नेपाली व्यवसायी शेष घलेले गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर घलेले आगामी कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा घलेले उम्मेद्वारीसँगै चुनावी घोषणापत्र पनि सार्वजनिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us