हामी ३३ दलीय मोर्चाबाट अलग भयौ

२०७० साउन २७ गते १७:१०

                                                                  मातृका यादव  राष्ट्रिय स्वाधिनताको रक्षा, जनअधिकारको प्राप्ति र जनजीविकाको ग्यारेण्टीको लागि...

सारश्वर घटनाको स्थलगत रिपोर्ट

२०७० साउन २७ गते १६:४६

साउन १९ गते सिराहाको सारश्वर गाविस वडा नं. २ स्थित सारश्वरनाथ महादेव मंन्दिरमा जल अर्पण गर्नका लागि विभिन्न जिल्लाबाट आएका भक्तजन (बम)हरुको धार्मिक आस्थामा आघात पर्ने शब्दहरुको प्रयोग गरिएकोमा भक्तालुहरुले आपत्ति जनाए । साउन २२ गते विहान ८ बजे समस्या समाधानका लागि हिन्दु र...

असन्तुष्ट दलका मागमा लचक हुने काँग्रेस–एमाले निर्णय

२०७० साउन २७ गते १३:५९

काठमाडौँ, २७ साउन । असन्तुष्ट दलका माग सम्बोधन गर्दै निर्धारित मितिमै चुनाव गराउन नेपाली काँग्रेस र नेकपा एमाले सहमत भएका छन् । ललितपुरको बालकुमारीमा आइतबार भएको दुई दलका शीर्ष नेताको बैठकले असन्तुष्ट दललाई चुनावमा सहभागी गराउन लचक हुने निर्णय गरेको हो । घोषिथत मितिमै...

निर्धारित मितिमै चुनाव हुनेमा शंका नगर्न रेग्मीको आग्रह

२०७० साउन २७ गते ११:०२

काठमाडौँ, २७ असार । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन कुनै पनि बहानामा पछि सार्न नहुने बताउनु भएको छ । सरकार र निर्वाचन आयोगले सबै तयारी गरिसकेकाले मंसिर ४ गते निर्वाचन हुनेमा शंका नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो...

एमालेले तराई–मधेस अभियान चलाउने

२०७० साउन २६ गते १४:३६

काठमाण्डु, २६ साउन । मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनलाई केन्द्रीत गरी नेकपा–एमालेले आगामी भदौ पहिलो हप्तादेखि ‘तराई–मधेस अभियान– २०७०’ सञ्चालन गर्ने तयारी गरेको छ । मधेसका केही नेता विभिन्न कारणले पार्टीबाट बाहिएपछि त्यसको प्रभाव कम गर्न निर्वाचन अभियान सञ्चालन गर्न लागिएको प्रचार विभाग...

सहमतिमा नआउने छुट्छन्ः सापकोटा

२०७० साउन २६ गते १३:४५

काठमाण्डु, २६ साउन । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले निर्वांचन प्रक्रियामा असहमत दललाई धेरै समय कुर्न नसकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार घेटघाटमा सापकोटाले असन्तुष्ट दललाई सहमतिमा ल्याएर निर्वाचनमा जान उच्चस्तरीय राजनीतिक समितिले अधिकतम प्रयास गर्ने...

उपेन्द्र-अशोक छिट्टै सहमतिमा आउँछन्ः प्रचण्ड

२०७० साउन २६ गते १३:४२

ललितपुर, २६ साउन । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन प्रक्रियामा असहमत उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी सहमतिमा आउने बताएका छन् । भक्तपुरको ठिमीमा शनिबार भएको कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले फोरम नेपाल र संघीय समाजवादी पार्टी छिट्टै समहतिमा...

सरकार लक्ष्यप्रति प्रतिबद्ध छः रेग्मी

२०७० साउन २६ गते १३:३९

काठमाण्डु, २६ साउन । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको एकमात्र लक्ष्य आगामी मंसिर ४ मा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । काठमाडुको शाँखु बज्रयोगिनीमा  शनिबार भएको कार्यक्रममा उनले सरकार निर्वाचन गराउने आफ्नो जिम्मेवारीमा प्रतिबद्ध रहेको बताए ।...

दिशानिर्देशमा प्रचण्ड

२०७० साउन २६ गते ७:४३

...

तोकिएकै मितिमा निर्वाचन: काँग्रेस

२०७० साउन २६ गते ६:१९

काठमाण्डु , २६ असार । नेपाली काँग्रेसले पूर्वनिर्धारित मितिमै संविधानसभा निर्वाचन गर्नुको विकल्प नरहेको दोहोर्‍याएको छ । महाराजगञ्जस्थित सभापति सुशील कोइराला निवासमा शनिबार बसेको पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले ४ मंसिरमै निर्वाचन गराउनुपर्ने निष्कर्ष निकालेको हो । सभापति कोइराला एक साता लामो भारत...

एमाले अध्यक्ष खनाल अमेरिकाबाट फर्किए

२०७० साउन २६ गते १:२९

काठमाडौँ, २६ साउन । एमाले अध्यक्ष झलनाथ खनाल अमेरिकाबाट शुक्रबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले असन्तुष्ट दलको संविधानसभा निर्वाचन सार्नुपर्ने मागमा सहमत हुन नसकिने बताए । मिति भइसकेको निर्वाचन पछि धकेल्न नसकिने उनको भनाइ थियो । असन्तुष्ट...

भारत भ्रमण सफल: कोइराला

२०७० साउन २६ गते १:१०

काठमाडौँ, २५ साउन । काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल रहेको  दाबी गरेका छन् । साताव्यापी भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका कोइरालाले भारतीय नेताहरुले आफूसँगको भेटमा नेपालमा मंसिर ४ मा हुन गइरहेको संविधानसभा  निर्वाचन  र लोकतन्त्र सुदृढीकरणका लागि भारत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us