सरकार लक्ष्यप्रति प्रतिबद्ध छः रेग्मी

काठमाण्डु टुडे २०७० साउन २६ गते १३:३९ मा प्रकाशित

काठमाण्डु, २६ साउन । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारको एकमात्र लक्ष्य आगामी मंसिर ४ मा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।
khilraj regmiकाठमाडुको शाँखु बज्रयोगिनीमा  शनिबार भएको कार्यक्रममा उनले सरकार निर्वाचन गराउने आफ्नो जिम्मेवारीमा प्रतिबद्ध रहेको बताए ।

निर्माणका लागि संविधानसभा निर्वाचन अपरिहार्य रहेको भन्दै उनले असन्तुष्ट दललाई पनि सहमतिमा आउन अपिल गरे । जिकिँदै गएको संविधानसभा निर्वाचनमा बढीभन्दा बढी जनसहभागिता जनाउन उनले मतदातालाई अपिल पनि गरे ।

लामो राजनीतिक सङ्क्रमणको अन्त्यका लागि पनि विधानसभा निर्वाचन अपरिहार्य रहेकामा उनको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us