सहमतिमा नआउने छुट्छन्ः सापकोटा

काठमाण्डु टुडे २०७० साउन २६ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, २६ साउन । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले निर्वांचन प्रक्रियामा असहमत दललाई धेरै समय कुर्न नसकिने बताएका छन् ।
agni sapkotaपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार घेटघाटमा सापकोटाले असन्तुष्ट दललाई सहमतिमा ल्याएर निर्वाचनमा जान उच्चस्तरीय राजनीतिक समितिले अधिकतम प्रयास गर्ने तर लामो समय पर्खन नसक्ने बताए । सापकोटाले असन्तुष्टमध्ये उपेन्दं्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी निर्वाचनमा सहभागी हुने दाबी गरे ।

सापकोटाले राई र यादवले राखेका उच्च्स्तरीय राजनीतिक समिति पुनर्गठन र मतदाता नामावली संकलनका लागि पुनः समय थप्ने मागमा उच्चस्तरीय समिति सकारात्मक रहेको उल्लेख गरे । यादव र राईले निर्वाचनको विकल्प नखोजेको दाबी गर्दै उनले आफ्ना एजेण्डा चुनावी नाराका रुपमा जनतामा लैजान मात्र ती दुई दलले अडान लिइरहेको दाबी गरे ।

सहमति प्रयासमा उच्चस्तरीय राजनीतिक समितिको संयोजकका हैसियतमा आफ्ना अध्यक्ष प्रचण्डले अनौपचारिक छलफल जारी राखेको जानकारी दिँदै सापकोटाले शनिबार पनि राई र यादवसँग कुराकानी भएको उल्लेख गरे । वैद्य समूह निर्वाचनप्रति सकारात्मक हुन नसकेकाले उसका लागि लामो समय पर्खन नसकिने उनको भनाइ थियो । वैद्यहरु ठूलो अकर्कण्यतामा रहेको भन्दै उनले त्यसले वैद्य समूह स्वयम्लाई फाइदा नहुने दाबी गरे ।

वैद्य समूहलाई निर्वाचन बहिस्कार गर्ने अधिकार भए पनि बिथोल्ने अधिकार नभएको र निर्वाचन बिथोल्ने सामथ्र्य पनि नरहेको सापकोटाको भनाइ छ । वैद्यले निर्वाचन नभई निर्वाचन र जनताले वैद्यलाई नै बहिस्कार गर्ने दाबी उनले गरे । उनले वैद्य माओवादीका नेताहरुको भाषा काँग्रेस नेता शशांक कोइराला, राप्रपा नेपालका अध्यक्ष कलम थापा र पूर्वराजा ज्ञानेन्द्रसँग मिलेको भन्दै उनले उनीहरु गणतन्त्रवादी भए नभएकामा समेत शंका उत्पन्न गरेको जिकिर गरे ।

उनले नेपालमा राजतन्त्र फर्काउने सपना नदेख्न पनि आग्रह गरे । आमजनता निर्वाचनको पक्षमा रहेको र निर्वाचन आयोग, सरकार र सुरक्षा निकाय सबैले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाले निर्वाचन तोकिएकै समयमा हुने बताए ।

;xdltdf gcfpg] 5’6\5g\M ;fksf]6f

sf7df08′, @^ ;fpg . PsLs[t g]skf dfcf]jfbLsf k|jQmf clUg ;fksf]6fn] lgjf+{rg k|lqmofdf c;xdt bnnfO{ w]/} ;do s’g{ g;lsg] atfPsf 5g\ .

kf6L{ s]Gb|Lo sfof{no sf]6]Zj/ k]l/;8fF8fdf zlgaf/ ePsf] lgoldt kqsf/ 3]63f6df ;fksf]6fn] c;Gt’i6 bnnfO{ ;xdltdf NofP/ lgjf{rgdf hfg pRr:t/Lo /fhgLlts ;ldltn] clwstd k|of; ug]{ t/ nfdf] ;do kv{g g;Sg] atfP . ;fksf]6fn] c;Gt’i6dWo] pk]Gb+| ofbj g]t[Tjsf] ;+3Lo nf]stflGqs df]rf{ / czf]s /fO{ g]t[Tjsf] ;+3Lo ;dfhjfbL kf6L{ lgjf{rgdf ;xefuL x’g] bfaL u/] . ;fksf]6fn] /fO{ / ofbjn] /fv]sf pRR:t/Lo /fhgLlts ;ldlt k’gu{7g / dtbftf gfdfjnL ;+sngsf nflu k’gM ;do yKg] dfudf pRr:t/Lo ;ldlt ;sf/fTds /x]sf] pNn]v u/] . ofbj / /fO{n] lgjf{rgsf] ljsNk gvf]h]sf] bfaL ub}{ pgn] cfkm\gf Ph]08f r’gfjL gf/fsf ?kdf hgtfdf n}hfg dfq tL b’O{ bnn] c8fg lnO/x]sf] bfaL u/] . ;xdlt k|of;df pRr:t/Lo /fhgLlts ;ldltsf] ;+of]hssf x}l;otdf cfkm\gf cWoIf k|r08n] cgf}krfl/s 5nkmn hf/L /fv]sf] hfgsf/L lbFb} ;fksf]6fn] zlgaf/ klg /fO{ / ofbj;Fu s’/fsfgL ePsf] pNn]v u/] . j}B ;d”x lgjf{rgk|lt ;sf/fTds x’g g;s]sfn] p;sf nflu nfdf] ;do kv{g g;lsg] pgsf] egfO lyof] . j}Bx? 7″nf] css{0otfdf /x]sf] eGb} pgn] To;n] j}B ;d”x :jod\nfO{ kmfObf gx’g] bfaL u/] . j}B ;d”xnfO{ lgjf{rg alx:sf/ ug]{ clwsf/ eP klg layf]Ng] clwsf/ gePsf] / lgjf{rg layf]Ng] ;fdYo{ klg g/x]sf] ;fksf]6fsf] egfO 5 . j}Bn] lgjf{rg geO{ lgjf{rg / hgtfn] j}BnfO{ g} alx:sf/ ug]{ bfaL pgn] u/] . pgn] j}B dfcf]jfbLsf g]tfx?sf] efiff sfFu|]; g]tf zzf+s sf]O/fnf, /fk|kf g]kfnsf cWoIf snd yfkf / k”j{/fhf 1fg]Gb|;Fu ldn]sf] eGb} pgn] pgLx? u0ftGqjfbL eP gePsfdf ;d]t z+sf pTkGg u/]sf] lhls/ u/] . pgn] g]kfndf /fhtGq kmsf{pg] ;kgf gb]Vg klg cfu|x u/] . cfdhgtf lgjf{rgsf] kIfdf /x]sf] / lgjf{rg cfof]u, ;/sf/ / ;’/Iff lgsfo ;a}n] lgjf{rgsf] tof/L clGtd r/0fdf k’u]sfn] lgjf{rg tf]lsPs} ;dodf x’g] atfP .

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us