काठमाण्डु २९ साउन:नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालमा अध्यक्ष महेश बस्नेत र उनको समूहले करोडौ रकम भ्रष्टाचार गरेको रहस्योदघाटन भएको छ । युवा संघका उपाध्यक्ष झपटबहादुर रावलले मंगलवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी सो बिषयको रहस्योदघाटन गरेका हुन । एमाले नेता केपी ओली पक्षका बस्नेत...
काठमाण्डु २९ साउन : अर्थमन्त्री शंकर कोइरालाले बेरुजुको फछ्यौटलाई प्रमुख एजेण्डा बनाउन निर्देशन दिएका छन । संसदको अनुपस्थितिमा सरकारले बनाएको उच्चस्तरीय समितिको निर्णयलाई सवैले पालन गर्नु पर्ने बताउँदै मन्त्री कोइरालाले त्यस्तो निर्देशन दिएका हुन । अर्थ मन्त्रालयमा मंगलबार भएको मन्त्रिस्तरीय विकास समस्या समाधान समिति...
काठमाण्डु, २९ साउन । उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य चार दल उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाका ६ मध्ये चारवटा मागमा सहमत भएका छन् । समिति र यादवको मोर्चाबीच बुधबार भएको वार्तामा मुख्य दल मोर्चाले अघि सारेका खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा र जनसंख्याका आधारमा...
काठमाण्डु, २९ साउन । एकीकृत माओवादीले गोरखा फुजलेका कृष्णप्रसाद अधिकारीको हत्याको विषय उठाएर अदृश्य शक्तिले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाएको छ । माओवादीले द्वन्द्वकालीन घटनाबारे केही व्यक्ति र संघ संस्थाले गलत प्रचारबाजी गर्ने गरेको भन्दै गोरखा घटनालाई नाटकीय ढंगले उचालेर समग्र शान्तिप्रक्रियाको जग नै भत्काउन...
काठमाण्डु २७ साउन:सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र आइतवार जारी गरेको छ । तोकिएको अवधिमा सेवा प्रवाह हुन नसके विभागले विभिन्न ५ प्रकारका सेवामा दुई सय ५० देखि एक हजार रुपैयासम्म क्षतिपूर्ति प्रदान गर्नु पर्नेछ । क्षतिपूर्ति सहितको नागरिक...
काठमाण्डु, २९ साउन । नेकपा–माओवादीसहित ३३ दलीय मोर्चा र सरकारबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । ४ मंसिरमा घोषित संविधानसभा पछि सार्न मोर्चाले राखेको प्रस्ताव सकारी वार्ता टोलीले अस्वीकार गरेपछि वार्ता असफल भएको हो । सरकार र ३३ दलीय मोर्चाबीच मंगलबार ललितपुरको होटल हिमालयनमा पहिलोपटक...
काठमाण्डु, २९ साउन । राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा देशको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन र निर्वाचनको विरोधमा रहेका दलहरुसँग सहमति खोज्न भइरहेका वार्तालगायत विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति यादवले...
काठमाण्डु, २९ साउन । नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा जित हात पारेको छ । श्रीलंकाको २३ वर्ष मुनिको टोलीसँग लगातार ४ खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार श्रीलंकाको नर्थ ईष्ट प्रान्तको स्थानीय क्रिकेट टिमलाई १ सय ६८ रनको विशाल अन्तरले हराएको हो । जितका...
सानोठिमी, २९ साउन । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले कक्षा १२ को विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । विज्ञान विषयमा ७५ दशमलब ३२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । गत बैशाख १७ देखि २९ सम्म भएको परीक्षामा ३३...
काठमाण्डु २८ साउन:अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफनो प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई निर्देशन दिएका छन । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर...
विराटनगर, २८ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी संविधानसभा निर्वाचनबाट भाग्न खाजेको आरोप लगाउनुभएको छ । एमाले मोरङले सोमबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पराजित हुने डरले एकीकृत माओवादी निर्वाचनबाट भाग्न खोजेको दाबी गर्नुभयो । माओवादी निर्वाचनमा जाने वा नजाने...
काठमाडौँ, २८ साउन । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असहमत दललाई लामो समय पर्खन नसक्ने चेतावनी दिएको छ । नयाँबानेश्वरमा सोमबार बसेको समिति बैठकले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन प्रभावित हुन सक्ने भएकाले तत्काल सहमतिमा नआए असन्तुष्ट पक्षलाई लामो समयसम्म पर्खन नसक्ने निष्कर्ष...