काठमाण्डु ,२१ जेठ- १६ वर्षअघिको गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग गदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । २०६३ चैत ७ गते भएको घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिएक्ँे त्र कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग...
काठमाण्डु २१ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ । आइतबार रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा...
काठमाण्डु, २१ जेठ- राष्ट्रिय मानव अधिकार आयोगले जातीय छुवाछूत गर्नेलाई कानुनीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ । आज नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न सरकार सँग आग्रह पनी...
काठमाण्डु ,२१जेठ- विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। आइतबारको बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण, रेशम चौधरीलाई आममाफी र लिपुलेक–लिम्पियाधुरासहितको भूभाग बंगलादेशको फूलबारी...
काठमाण्डु, २१ जेठ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए। उनले...
काठमाण्डु,२१ जेठ- विपक्षी दलबाट प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछी नियमित सञ्चालन गर्न सभामुख देवराज घिमिरेले पहल थालेका छन् । आज बिहान ११ बजे बसेको बैठक नियमित कार्यसूची प्रवेश गर्न नपाई विपक्षी दलबाट अवरुद्ध भएपछि सभामुख घिमिरेले सत्तापक्ष दलका प्रमुख सचेतकसँग अनौपचारिक छलफल थालेका हुन् ।...
काठमाण्डु, २१ जेठ- सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए । उनका अनुसार गर्मीका कारण...
काठमाण्डु ,२१ जेठ- नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । जिल्ला अदालत काठमाण्डुले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो। जिम्बाब्वेमा हुने...
काठमाण्डु, २१ जेठ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–७ घर भएका दीपक शाह शंकर मृत अवस्थामा फेला परेका हुन।उनी सुरक्षा गस्तीका क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट फर्किँदै गर्दा मृत अवस्थामा फेला...
काठमाण्डु ,२१ जेठ- विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक एक घण्टा स्थगित भएको छ । आइतबार बसेको बैठकको सुरुवातमै एमाले रास्ववा, राप्रपाले उठेर बैटक अवरुद्ध गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि...
काठमाण्डु, २१ जेठ- प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको छ । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका हुन। प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।...
काठमाण्डु, २१ जेठ- नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।...