विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिकासहित दुईको हत्या

२०८० जेठ १८ गते १४:०५

कठमाण्डु, १८ जेठ- प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्। रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको...

डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

२०८० जेठ १८ गते १३:२३

काठमाण्डु,१८ जेठ- नेपालमा डिटिएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटी स्ट्याण्डर्ड्स रजिष्टेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई...

केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक

२०८० जेठ १८ गते १३:०२

काठमाण्डु, १८ जेठ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हो । ‘शुक्रबार बिहान ११ बजे बैठक बस्दैछ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा छ’, एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले...

महोत्तरीमा एक भारतीय नागरिक मृत फेला

२०८० जेठ १८ गते १२:३६

काठमाण्डु, १८ जेठ-महोत्तरीमा एक जना भारतीय मृत फेला परेका छन् । बुधबार भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ महोत्तरी गौशाला नगरपालिका९१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी गाउँ घरमा सर्प खेलाउँदै हिंड्थे ।...

मलेसियाविरूद्ध नेपालको लगातार दोस्रो जित

२०८० जेठ १८ गते १२:२६

काठमाण्डु ,१८ जेठ -मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हरायको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो। नेपालका लागि सीता रानामगरले...

विराटनगरमा आज भारतको बथनाहाबाट कार्गो रेल आउँदै

२०८० जेठ १८ गते १२:१८

काठमाण्डु ,१८ जेठ- आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा पहिलोपटक रेल आउन लागेको हो। बथनाहामा अहिले उक्त रेल साजसजावटसहित...

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी,कतिमा हुँदैछ कारोबार ?

२०८० जेठ १८ गते ११:५७

काठमाण्डु ,१८ जेठ- बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको बताएको छ। आज सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो...

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

२०८० जेठ १८ गते ११:४७

काठमाण्डु ,१८ जेठ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेट वमर्ता सुरु भएको हो। द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग...

आज विश्व दूध दिवस

२०८० जेठ १८ गते ८:१४

काठमाण्डु, १८ जेठ– आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत...

अत्याधिक गर्मीका कारण सुनसरीका विद्यालय बन्द

२०८० जेठ १८ गते ८:१०

सुनसरी, १८ जेठ– दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ...

प्रचण्ड–मोदी भेट्दै, के–के छन् एजेण्डा ?

२०८० जेठ १८ गते ८:०७

काठमाण्डु, १८ जेठ– चारदिने भारत भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । दुई प्रधानमन्त्रीबीच भारतीय समयअनुसार बिहान ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसमा भेटवार्ता हुने कार्यक्रम छ । प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधि मण्डलस्तरीय...

मेरो भारत भ्रमण नेपाल र नेपालीको हितमा केन्द्रित हुनेछः प्रचण्ड

२०८० जेठ १८ गते ७:१८

नयाँदिल्ली, १८ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन् । बुधबार राती नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us