काठमाण्डु, ११ असार– गृह मन्त्रालयले काँग्रेस पूर्वमहामन्त्री कष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्न निर्देशन नदिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव केदार शर्माले सोमबार विज्ञप्ति जारी गर्दै सिटौला र कोइरालालाई पक्राउ गर्न निर्देशन नदिइएको बताएका हुन् । एक...
काठमाण्डु, ११ असार– कोशी प्रदेश सरकारले विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत दिने प्रयोजनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष अधिवेशन आह्वानको सिफारिस गरिएको हो । मुख्यमन्त्री कार्कीले आगामी असार १४ गते दिउँसो १ बजे विश्वासको...
काठमाण्डु, ११ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनले पाँच वर्षसम्म निरन्तरता पाउने बताएका छन् । सत्तारुढ गठबन्धनमा कुनै खटपट नरहेको र प्रतिपक्षीसँग पनि आफ्नो कुराकानी भइरहेको प्रचण्डले बताए । ‘सरकारको आयु कति भन्नेबारे मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’, सोमबार...
काठमाण्डु, ११ असार– राष्ट्रपति रामचन्द्र पौडेलको उपचार जारी छ । पौडेल गत २ असारमा महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको छातीमा शल्यक्रिया गरी ५ असारमा स्थायी पेसमेकर राखिएको थियो । अस्पतालले राष्ट्रपतिको स्वास्थ्य...
काठमाण्डु, ११ असार– न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफू नैतिक रुपमा पदमा बस्न नमिल्ने भन्दै उनले जिल्ला न्यायाधीशबाट राजीनामा दिएका हुन् । भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा उजुरी दिएका थिए । भट्टराईले आफू नैतिक रुपमा कार्कीको मातहतमा बस्न...
काठमाण्डु, ११ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले ढकालविरुद्ध सोमबार अख्तियारमा मुद्धा दायर गरेको हो...
काठमाण्डु, ११ असार– सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा हुने आर्थिक चलखेल आफूले मात्र रोक्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले कर्मचारी सरुवा बढुवाका भ्रष्टाचार हुने गरेको आफूले पनि सुनेको बताए । आफूले...
काठमाण्डु, ११ असार– सांसद प्रेम सुवालले कर्मचारी सरुवा बढुवामा व्यापक भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जवाफ दिएपछि प्रश्न गर्दै सुवालले उक्त आरोप लगाएका हुन् । ‘कर्मचारीको सरुवा बढुवामा...
काठमाण्डु, ११ साउन– नेपाली सेनाले आफ्ना लागि चाहिने केही साना हतियार आफैं बनाउन सुरु गरेको छ । प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाले हतियार बनाउन थालेको बताए । ‘मकवानपुरको भीमफेदी र सुनाचरी तथा काठमाण्डुका...
काठमाण्डु, ११ असार– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सेनाको संख्या कटौती गर्न नसकिने बताएका छन् । बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा खड्काले सेनाको संख्या घटाउन नसकिने बताए । ‘नेपाली सेनाको संख्या घटाउनु हुँदैन’, उनले भने, ‘मुलुकको आवश्यकताअनुसार...
काठमाण्डु, ११ असार– काँग्रेस सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा भएको भष्टाचार छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पौडेलले धार्मिक आस्थाको कन्द्रमा भएको भ्रष्टाचारले संसारका अगाडि नेपालीको शिर निहुरिएको उल्लेख गरे । उनले महालेखा परीक्षकको...
काठमाण्डु, ११ असार– प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ । बैठकमा ८ मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । आज रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र उर्जा,...