भारत भ्रमणबारे प्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री र दलका नेतासँग सुझाव

२०८० जेठ १४ गते १७:२६

काठमाण्डु,१४ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँग परामर्श गरेका छन् । आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री,...

पछाडि परेका वर्ग,समूह,क्षेत्रलाई लक्षित गरेर बजेट आउँछः अर्थमन्त्री महत

२०८० जेठ १४ गते १७:०९

काठमाण्डु,१४ जेठ-अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेट पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर आउने बताएका छन। आइतबार संघीय संसद भवनमा पत्रकार हरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताएका हुन। बजेट कार्यान्वयनमा...

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट

२०८० जेठ १४ गते १६:४०

काठमाण्डु,१४ जेठ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले सोबार गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने तयारीको विरुद टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) ले सर्वोच्चमा रिट दायर गरेकी...

१७ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब बढी

२०८० जेठ १४ गते १६:३१

काठमाण्डु,१४ जेठ- साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ बिन्दुमा कायम भएको छ ।आज ७० लाख ५० हजार ३९ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९...

म्याद थप गर्न अदालत लगीएको थुनुवाले सरकारी वकिलको कार्यालयमै गरेआत्महत्या प्रयास

२०८० जेठ १४ गते १६:१४

काठमाण्डु, १४ जेठ- मोरङ जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै एक जना थुनुवाले आत्महत्याको प्रयास गरेका छन् । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उर्लाबारी घर भएका ३० वर्षीय केशव नेपालीले सरकारी वकिलको कार्यालयको शौचालयमा हतकडीले नै दिउँसो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् । सरकारी...

अदालतबाट दोषी ठहर भएका रेशमलाई माफी नदिन पूर्वप्रहरी कर्मचारीको माग

२०८० जेठ १४ गते १६:००

काठमाण्डु,१४जेठ- पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको सजाय माफी नगर्न माग गरेको छ । उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र लेख्दै फौजदारी अपराध गरेको पुष्टि भएर सर्वोच्च अदालतले दोषी ठहर गरी जेल सजाय भोगिरहेका अपराधीहरूको मनोबल...

लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ

२०८० जेठ १४ गते १५:२५

काठमाण्डु,१४ जेठ- लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टिमले अवैध लागु औषध खैरो हेराइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले जेठ ९ गते काठमाण्डुको बौद्ध टुसालस्थित एक होटेलबाट लागु औषध खैरो...

सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा

२०८० जेठ १४ गते १५:०८

काठमाण्डु,१४ जेठ- सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९र८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । सरकारी स्वामित्वको ४४ मध्ये २५ संस्थान नाफामा...

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

२०८० जेठ १४ गते १५:०२

काठमाण्डु, १४ जेठ- सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर...

संसदीय सुनुवाइ समिति गठन

२०८० जेठ १४ गते १४:५८

काठमाण्डु ,१४ जेठ- संसदीय सुनुवाइ समिति गठन भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरूको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । जसलाई सभाले स्वीकृत गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ४-४ जना...

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो

२०८० जेठ १४ गते १४:४९

काठमाण्डु,१४ जेठ-  काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको हो। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा पहिलो सेट...

विराटनगरको देवकोटा चोकमा तनाव, प्रहरीले गर्यो अश्रुग्यास प्रहार

२०८० जेठ १४ गते १४:२२

काठमाण्डु ,१४ जेठ-प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा भएको प्रदर्शन मा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। दुई पक्ष विच भएको झडपको कारण स्थिति तनावग्रस्त भएको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us