
कठमाण्डु, १८ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले जेपाल बाट बंगलादेशमा ५० मेगावाट बिजुली बिक्री गर्ने गरी सहमति भएको बताएका छन्।
भारतको दिल्लीस्थित हैदरावाद हाउसमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डुले भारतको बाटो हुँदै पहिलो चरणमा ५० मेगावाटसम्म बिजुली बिक्री गर्न सक्ने सहमति भएको उनले बताएका हुन्।
आज भारतसँग भएका जलविद्युत् आयोजनासम्बन्धी सम्झौताले ऊर्जा क्षेत्रको विकास र व्यापारको लागि नयाँ सीराबाट काम गर्ने वातावरण बनेको छ,उनले बताएका छन।