मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८० जेठ १४ गते ११:३५ मा प्रकाशित

राष्ट्रपतिलाई पठाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु, १४ जेठ- मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा मन्त्रिपरिषद्मा आगामी आर्थिक वर्षको बजेट, प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को आसन्न भारत भ्रमण र समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट भोली ल्याउँदैछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us