
काठमाण्डु, १३ जेठ-राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने हिजो भन्दा केही फरक छैन त म भन्दिन ।
तर दुख लाग्यो – नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन’, उनले थपे, ‘राज्य व्यवस्थामा अंशियार नै खोज्ने भए पनि १३ प्रतिशत चाहिन्छ । यहाँ कार्यक्रममा कनि आउन सकेन रु’