
काठमाण्डु,१३ जेठ- काठमाण्डुको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ ।
स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई आन्दोलनमा सहभागी समुहले जिस्काएका थिए ।
उनीहरूले जिस्काएपछि सफल आक्रोसीत भएका थिय। आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको थीयो। सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको बताएको छ।
अहीले उनीहरु प्रहरी पनयत्रणमा छन। सपल पछीलो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका छन।