काठमाण्डु, ५ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । सिंगापुरको पदाङमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानको २३ वर्ष मुनिको राष्ट्रिय टिमबाट ९ विकेटको फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै घर...
काठमाण्डु ५ भदौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बुधवार जनैपूर्णिमाको विदामा दिनभर कार्यालयमा काम गरेका छन । बार्षिक प्रतिवेदन राष्ट्रपति डा रामवरण यादवलाई बुझाउने समय नजिकिएकोले प्रमुख आयुक्त सहित आयोगका अधिकारी विदाको दिनमा दिनभर कार्यालयमा काम गरेका हुन । अख्तियारले मंगलवार नेपाल...
काठमाण्डु ५ भदौ–पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन । दुई पटक नेपाल भ्रमण गरीसकेका प्रधानमन्त्री सरिफले अर्थमन्त्री शंकरप्रसाद कोइराला सहितको प्रतिनिधिमण्डल संगको इश्लामावादमा बुधवार भएको भेटमा त्यस्तो चाहना व्यक्त गरेका हुन । प्रधानमन्त्री सरिफले उच्च स्तरका भ्रमणले दुई पक्षीय...
काठमाण्डु, ५ भदौ– काँग्रेस सभापति सुशील कोइरालाले मंसिर ४ मा संविधानसभा निर्वाचन नभए मुलुकमा दुर्घटना निम्तिने बताएका छन् । महाराजगञ्जस्थित आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कसैले सर्त राख्दैमा निर्वाचन नसर्ने बताए । ‘कार्यतालिका सहित सबै कुरा तय भइसकेपछि मिति सार्न कठिन मात्रै...
काठमाण्डु, ५ भदौ । सिरियामा सरकारी सेनाले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गरेको छ । सेनाले पछिल्लोपटक गरेको आक्रमणमा दुई सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । तर सिरियाली सरकारले भने त्यसप्रति असहमति जनाएको छ । अमेरिका र बेलायतले सिरियाले विद्रोहीलाई दबाउनका लागि रासायनिक...
बेल्जियम ५ भदौ–क्रान्तिकारी पत्रकार संघले पत्रकार सन्तोष न्यौपाने माथि आक्रमण गर्नेलाई बहिस्कार गर्न प्रवासी नेपालीलाई आब्हान गरेको छ । न्यौपानेलाई बेल्जियमको ब्रुजमा सोमवार समाचार संकलन गर्ने क्रममा साँघातिक आक्रमण भएको थियो । संघको यूरोप शाखाका संयोजक दधिराज घिमिरेले बुधवार जारी गरेको प्रेस बिज्ञप्तिमा पत्रकार...
काठमाण्डु ५ भदौ -नेकपा एमालेमा बरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली वीचको गठबन्धन भत्किएको छ । अध्यक्ष झलनाथ खनालसँगको गठबन्धनलाई माधवले कसिलो बनाउदै लगेका छन । पार्टी भित्रको शक्तिसन्तुलन बिश्लेषण गरी आगामी नवौ महाधिवेशनबाट आफू पार्टीको कार्यकारी अध्यक्ष बन्नका लागि माधवले...
काठमाण्डु, ५ भदौ । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ । तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हिन्दू धर्मशास्त्रअनुसार...
मेक्सिको सिटी, ४ भदौ – मेक्सिकोमा शिक्षक आन्दोलनका कारण मङ्गलबार कम्तीमा पनि १३ लाख विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्। मोक्सिको सरकारले हालैमात्र शिक्षकको मूल्याङ्कनका बारेमा निर्माण गर्न लागेको कानुनको विरोधमा उनीहरुले मङ्गलबार विद्यालय बन्दको आह्वान गरेका हुन्। सरकारद्वारा हालैमात्र प्रस्तावित सो कानुनमा शिक्षकको...
रावलपिण्डी,४ भदौ -पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा औपचारिक रुपमा दोषारोपण गरिएको छ । प्राप्त समाचारमा मुसर्रफलाई मङ्गलबार नै पाकिस्तानको रावलपिण्डी सहरमा रहेको आतङ्कवादविरोधी अदालतले सो विषयमा सुनुवाई सुरु गरेको छ। विगत केही महिनादेखि हिरासदमा राखिएका मुसर्रफलाई यसअघि...
अमरजित पुनमगर रोल्पा,४ भदौ-‘हामी गरिब मान्छे उपचार गर्ने कुरा त कता हो कता लिवाङसम्म आउने भाडासमेत हुँदैन’ तत्कालीन नेकपा माओवादी र सत्तापक्ष वीचको १० बर्षे सशस्त्र द्धन्द्धका बेला बम विष्फोटबाट घाइते भई शरीरभरि बमका छर्रा बोकेका रोल्पा पाखापानीका बालबालिकाको पीडा हो यो। विसं २०६२...
यादवराज जोशी नयाँदिल्ली । दक्षिण एसियाली राष्ट्रहरुले खाद्य सुरक्षाको क्षेत्रमा ठुलो प्रगति गरेको भएपनि सबैका लागि खाद्यान्न पु¥याउनु अझै चुनौतिपुर्ण रहेको भारतका राष्ट्रपति प्रणव मुखर्जीले बताएका छन् । दक्षिण एसियाको उन्नति कृषि क्रान्ति र आधुनिकीकरणमा निर्भर रहेको छ, हरित क्रान्तिका प्रेयता एवं कृषि वैज्ञानिक...