निर्वाचन सार्ने प्रपञ्चमा उच्चस्तरिय समिति

२०७० भदौ ४ गते १६:५८

काठमाण्डु ४ भदौ–नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले नेतृत्व सम्हालेको चार दिनपछि पहिलो पटक मंगलवार बसेको उच्चस्तरिय राजनीतिक समितिको बैठकले मंसिर ४ का लागि घोषित संबिधानसभाको दोस्रो निर्वाचनलाई पछाडि धकेल्न खोजेको छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डपछि भदौ १ गतेदेखि समितिको जिम्मेवारी कोइरालामा सरेको छ...

इमर्जिङ टिम्स् कपमा नेपालको लागतार दोस्रो हार

२०७० भदौ ४ गते १६:२६

काठमाण्डु, ४ भदौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । सिंगापुरको पदाङमा भएको खेलमा नेपाली टिमलाई भारतको २३ बर्ष मुनिको राष्ट्रिय टिमले ८४ रनले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पारेपछि भारत...

प्रचण्डले भने: झलनाथले रुख चढाएर फेदमा बञ्चरो हाने

२०७० भदौ ४ गते १६:२२

जनकपुर, ४ भदौ -एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानसेनापति प्रकरणमा एमाले अध्यक्ष झलनाथ खनालले आफूलाई रुखमा चढाएर तलबाट बञ्चरो हान्ने काम गरेको आरोप लगाएका छन् । एबीसी टेलिभिजनले मगलबार जनकपुरमा गरेको अन्तरक्रियामा उनले एमाले र खास गरी अध्यक्ष खनाल धोकेबाज भएको बताए...

नेपाल-पाकिस्तान संयुक्त सहमति पत्रमा हस्ताक्षर

२०७० भदौ ४ गते १६:२१

काठमाण्डु, ४ भदौ–कृषि,पर्यटन,व्यापार,शिक्षा,स्वास्थ्यका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता सहित नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठक पाकिस्तानको इस्लामावादमा सकिएको छ। बैठकपछि तयार गरिएको संयुक्त सहमति पत्रमा नेपालको तर्पबाट अर्थ,उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइराला र पाकिस्तानी अर्थ,आर्थिक मामिला,तथ्यांक र निजीकरण मन्त्री महम्मद ईशाक डरले...

‘बूढा पार्टीका बूढा नेता’को भ्रममा नपर: ठाकुर

२०७० भदौ ४ गते १५:३४

नेपालगञ्ज, ४ भदौ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले ‘बूढा पार्टीका बूढा नेता’को विश्वासमा नपर्न मधेसी जनतालाई आग्रह गरेका छन् । नेपालगञ्जमा मंगलबार भएको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले पूराना पार्टीका पूरानै नेताले निर्वाचनका बेला गुलियो कुरा गरेर फेरि जनता झुक्याउन सक्ने बताए । तर ती...

भएन सहमति सरकार–मोर्चा वार्तामा

२०७० भदौ ४ गते ८:०५

र ४ निर्वाचन सरकारी वटमलाइन  गोलमेचबाट निकास मोर्चाको अडान काठमाण्डु  ४ भदौ – सर्वपक्षीय गोलमेच सभा मार्फत सहमति खोज्नु पर्ने नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चाको अडानका कारण मंसिर ४ गतेका लागि घोषित संबिधानसभाको दोस्रो निर्वाचनलाई सहमतिको बिन्दु बनाउने सरकारी प्रयास सफल भएन । सरकार र...

थप सुमधुर बन्दै चीन–रुस आर्थिक सम्बन्ध

२०७० भदौ ४ गते ४:३६

बिश्वमा अमेरिकाको प्रभावलाई चुनौती दिनु पर्ने आवश्यकताबोध गर्दै आएका चीन र रुसले दुई पक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने भएका छन । चिनिया राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वीच असोज १९ र २० गते (सेप्टेम्बर ५–६ )मा रुसी सहर सेन्ट पिटर्सबर्गमा हुने...

जाने हो त मंगल ग्रह ?

२०७० भदौ ४ गते ४:१२

विश्वका १ लाखभन्दा बढी मानिसले मंगल ग्रहमा घर बसाउने इच्छा व्यक्त गरेका छन् । उनीहरूले मंगल ग्रहमा जाने एकतर्फी यात्रा र बाँकी जीवन त्यहाँ बिताउनका लागि आवेदन दिएको मंगल मिसनको तयारी गरिरहेको संस्थाले जनाएको छ । ‘द मार्स वान’ परियोजनाले २०२२ भित्र रातो ग्रहमा मानवबस्ती सुरु...

कायम होला गोर्खाल्यान्ड राज्य ?

२०७० भदौ ४ गते ४:००

उत्तम सेन गुप्ता÷बीबीसी दार्जिलिङ, गोर्खाल्यान्ड आन्दोलन अचानक र अनपेक्षित होइन । यो हुन्छ भन्ने सबैलाई राम्रोसँग थाहा थियो । दुई वर्षअघि पश्चिम बंगालको सरकार बनाएलगत्तै ममता बनर्जीले त्रिपक्षीय सम्झौता गरेर गोर्खाल्यान्ड स्वायत्त संस्था (पीटीए) को गठन गरेकी थिइन् । दार्जिलिङ गोरखा हिल काउन्सिलको ठाउँ लिएको पीटीएको सम्झौतामा...

बेलायतमा एसियाली आप्रवासी निगरानीमा

२०७० भदौ ४ गते ३:५४

बेलायत सरकारले बेलायतका सम्पूर्ण शिक्षक, चिकित्सक विमानस्थलका अधिकारीलाई एसियाली राष्ट्रबाट बेलायतमा बसोबास गर्ने परिवारमाथि विशेष निगरानी राख्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । एसियाबाट बेलायत जाने अधिकांश परिवारले गर्मी बिदाको समयलाई आफूहरू घर फर्कंदा छोरीहरूलाई पनि लिएर जाने र फर्कंदा विवाह गरिदिने...

खुला आप्रवासको पक्षमा

२०७० भदौ ४ गते ३:५४

अनु ब्राडफोर्ड अन्तरराष्ट्रिय आपसी सहयोगलाई बढाएर बसाइँसराइको आर्थिक फाइदालाई अधिकतम बनाउन सकिन्छ । गैरकानूनी आप्रवासलाई नियन्त्रण गर्न आपसी सहयोगबाट फाइदा प्राप्त गर्ने सम्भावना भए पनि अमेरिका तथा बेलायतसहितका प्रायः मुलुक आफ्नो देशको आप्रवास कानूनमा एकपक्षीय रूपमा परिवर्तन गर्न चाहन्छन् । अमेरिकामा बसाइँसराइ कानूनमा सुधार...

जर्मनीमा ५० लाख दक्ष जनशक्ति अभाव हुदै

२०७० भदौ ४ गते ३:५१

जर्मनीमा आगामी १२ बर्षभित्र करीव ५० लाख भन्दा बढी दक्ष जनशक्तिको अभाव हुने देखिएको छ । जर्मनीमा आगामी सन २०२५ सम्म ५० लाख ४० हजार दक्ष जनशक्तिको अभाव हुने आर्थिक बिकास तथा सहकार्यका लागि संगठन (ओइसीडी)को अध्ययनले देखाएको हो । सो अध्ययनमा स्वदेशी कामदारको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us