काठमाण्डु, ३ भदौ । काँग्रेस केन्द्रीय सदस्य गोपालराज पहाडीको सोमबार बिहान निधन भएको छ । पहाडीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो । ६८ वर्षीय पहाडी लामो समयदेखि मुटु, मृगौला, मधुमेह र उच्च रक्तचापजस्ता रोगबाट पीडित थिए । पछिल्लो समय उनका...
KATHMANDU, Aug. 18 (Xinhua) — In order to make the upcoming second Constituent Assembly elections scheduled in November free, fair and credible, the Election Commission on July 22 issued an Election Code of Conduct. However, the Commission, which is the sole constitutional authority to...
काठमाण्डु २ भदौ-एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल दुवै पूर्व प्रधानमन्त्री हुन । भैरहवाबाट शनिवार काठमाण्डु फर्कदा अध्यक्ष प्रचण्डको नीजि सवारीलाई त्रिभुवन बिमानस्थलको ढोकैमा रोक्ने डिआइजी गोपाल भण्डारीले आइतवार पोखरा प्रस्थान गरेका एमाले नेता नेपालको सवारीलाई बिमानस्थलसम्म जान दिए...
न्यूयोर्कस्थिति संयुक्त राष्ट्र संघीय स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, मलेसियाको लागि नेपाली राजदुतमा डा.निरन्जनमान सिंह वस्नेत नियुक्ति भएका छन । संस्थान निर्देशन वोर्डको सिफारिसमा खुल्ला प्रतिस्पर्धावाट गोरखापत्र संस्थानको महाप्रबन्धकमा सुशील कोइराला, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा रामकुमार शर्मा, अधिकार सम्पन्न बागमती सभ्यता...
काठमाण्डु २ भदौ–सरकारले बाढी पहिरो पीडित समुदायलाई मापदण्ड अनुसारको राहत आगामी १५ दिन भित्र बितरण गरीसक्न निर्देशन दिएको छ । राहत बितरण र पुनस्र्थापनाका लागि नीतिगत निर्णय पनि सोही अवधि भित्र लिइसक्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्देशन दिएका हुन । उच्चपदाधिकारी सहभागी रहेको...
काठमाण्डु, २ भदौ । गुण्डा नाइके दीपक मनाङ्गेविरुद्ध विशेष अदालतमा परेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको फैसला केही दिनपछि हुने भएको छ । प्रहरीले मनाङ्गेलाई आइतबार विशेष अदालतमा पेश गरे पनि फैसला भने हुन सकेन । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अन्तिम फैसला हुने विशेष अदालतका...
काठमाण्डु २ भदौ –अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले पर्याप्त संख्यामा पर्यवेक्षक पठाएर आगामी मंसिर ४ गते हुने संबिधानसभा निर्वाचनको अवलोकन गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन । बिश्वका एक सय ३८ मुलुकसँग नेपालले कुटनीतिक सम्बन्ध बिस्तार गरिसकेको स्मरण गराउदै अध्यक्ष रेग्मीले त्यस्तो आग्रह गरेका...
ललितपुर २ भदौ–नेकपा एमालेका नेताहरुले तामाङ समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन । एमाले निकट नेपाल लोकतान्त्रिक तामाङ संघको अगुवा कार्यकर्ताहरुको राष्ट्रिय भेलामा एमाले अध्यक्ष झलनाथ खनाल र महासचिव इश्वर पोखरेलले त्यस्तो धारणा व्यक्त गरेका हुन । अध्यक्ष खनालले अवको संविधान...
काठमाण्डु २ भदौ-आन्तरिक गृहकार्य नपुगेको भन्दै नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चा र सरकार वीचको वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । बबरमहलस्थित शान्ति सचिवालयमा अपरान्ह बस्ने भनिएको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । बैठक स्थगितपछि ३२ दलीय मोर्चा कार्यदलको बैठक नेकपा–माओवादी...
बेलायत, २ भदौ -गैरआवासीय नेपाली संघ एनआरएन बेलायतमा आन्तरिक विवाद तीव्र बनेको छ । विवादसँगै एनआरएन बेलायत दुई चिरामा विभाजित हुने देखिएको छ । सदस्यस्ता फाराम भर्ने विषयमा निर्वाचन समितिले देखाएको गलत रबैयाले विवाद बढेको हो । विवादपछि नामा दर्ता गर्नबाट बञ्चित भएकाहरुले समानान्तर...
काठमाण्डु १ भदौ-राष्ट्रिय मानवअधिकार आयोगले रामेछापको दोरम्बामा हत्या गरिएका १९ जना निर्दोष र निहत्था नागरिकका पीडितहरु प्रति राज्यले घोर अन्याय गरेको ठहर गरेको छ । सो हत्याकाण्ड भएको १० बर्ष पूरा हुँदा पनि पीडक पक्षलाई कानुनी कार्वाही नगरिएको र पीगितहरुले राहत,परिपूरण र क्षतिपूर्ति नभएको...
काठमाण्डु १ भदौ–संबिधानसभाको दोस्रो निर्वाचनका लागि नेपाली काँग्रेसले आगामी भदौ २० गतेसम्म उम्मेदवारको नाम सिफारिस गर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ । सो पार्टीको केन्द्रीय कार्यसमितिको शनिवार पार्टी मुख्यालय ललितपुरमा बसेको बैठकले त्यस्तो निर्देशन दिएको हो । बैठकले जिल्ला,क्षेत्र,नगर,नगर वडा,गाउँ र गाउँ वडा...