खेलकुद

एनसेल कप फुटबलमा क्वाटर फाइनलका खेल सुरु

२०७० मंसिर २४ गते ४:५३

काठमाण्डु, २४ मंसिर–काठमाण्डुमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारबाट क्वाटर फाइनलका खेल सुरु हुदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा विभागीय टोली आर्मी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो २ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । आर्मी समूह ‘ए’ को विजेता...

एभर्टन र आर्सनल बराबरी, फुलह्यामको पहिलो जीत

२०७० मंसिर २४ गते ४:२५

काठमाण्डु, २४ मंसिर–ईङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आसर्नललाई एभर्टनले बराबरीमा रोकेको छ । सात अंकको स्पस्ट अग्रताका साथ लिग तालिकाको पहिलो स्थानमा कायम रहने आर्र्सनलको चाहना खेलको ८४ औ मिनेटमा एभर्टनका गरिएको जेरार्ड देउलोफेउले गोल गर्दै बराबरी गोलले पुरा हुन दिएनन् । वार्सिलोनाबाट...

एकदिवसीय विश्वकप क्रिकेट छनोटका लागि राष्ट्रिय टिम घोषणा

२०७० मंसिर २३ गते १२:५४

काठमाण्डु, २३ मंसिर– न्यूजिल्याण्डमा हुने एकदिवसीय विश्वकप छनोट क्रिकेट खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । पारस खड्काको कप्तानीा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले यस पटकको राष्ट्रिय टिममा नयाँ अनुहारका रुपमा सोमपाल कामी आएका छन् । उनी...

आर्मी, मछिन्द्र, थ्रीसटार र मनाङ समूह विजेता

२०७० मंसिर २३ गते १२:११

काठमाण्डु, २३ मंसिर– एनसेल कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब समूह विजेता बन्दै शीर्ष आठमा प्रवेश गरेका छन् । प्रतियोगितामा आर्मी समूह ‘ए’, मच्छिन्द्र समूह ‘बी’, थ्रीस्टार समूह ‘सी’ र मनाङमस्याङ्दी समूह ‘डी’ बाट विजेता बन्दै...

भारतलाई ओलम्पिकबाट हटाईन सक्ने

२०७० मंसिर २३ गते २:०३

काठमाण्डु, २३ मंसिर–अन्तरराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का प्रमुख थमस बाकले आचार संहिताको पालना नगरे भारतलाई ओलम्पिक सहभागिताबाट बञ्चित गर्न सकिने चेतावनी दिएका छन् । भारतीय ओलम्पिक कमिटीको चुनावमा सरकारी हस्तक्षेप भएको बन्दै आईओसीले यस्तो चेतावनी दिएको हो । पछिल्लो केहि समयदेखि भारत र अन्तरराष्ट्रिय ओलम्पिक...

नेपालले जर्नी टु वल्र्ड कपको उपाधि जोगाएन

२०७० मंसिर २२ गते १०:४८

काठमाण्डु, २२ मंसिर– नेपालले जर्नी टु वल्र्डकपकप प्रतियोगिताको उपाधि रक्षा गर्न सकेन । नेपालले पाहुना टोली इअर ईण्डियासँग ५ विकेटले हार बेहोरेको हो । नेपालले दिएको २ सय ७७ रनको लक्ष्य ४३.५ ओभरमै ५ विकेट मात्र गुमाएर प्राप्त गरेको जनीृ टु वल्र्डकपको उपाधि एअर...

थ्रीस्टारसँग पुलिस हार्‍यो

२०७० मंसिर २२ गते ९:३८

काठमाण्डु, २२ मंसिर– सर्वाधिक राशिको एनसे कप नकआउट फुटबल प्रतियोगितामा पवभागीय टिम नेपाल प्रहरीले थ्रीस्टार क्लबसँग हार बेहोरेका छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले ३–१ को गोल अन्तरले हराउँदै समूह ‘सी’को विजेताब बनेको छ । समूह चरणको अन्तिम खेलमा हार बेहोरे...

मच्छिन्द्र, हिमालयन र संकटा एनसेल कपको क्वाटरफाइनलमा

२०७० मंसिर २१ गते ११:५७

काठमाण्डु, २१ मंसिर– मच्छिन्द्र क्लव, हिमालयन शेर्पा र संकटा क्लव एनसेल कप फुटवलको क्वाटरफाइनल प्रवेश गरेका छन् । आर्मीसंग पराजित भएपनि संकटा क्लव समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको हो । आर्मी समूह विजेता बनेको छ । शुक्रबारको खेलमा  आर्मीले संकटालाई २ /१...

क्रिकेटमा नेपाललाई अर्को सफलता

२०७० मंसिर २१ गते ९:३४

काठमाण्डु, २१ मंसिर– नेपाल जर्नी टु वल्र्डकपको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा सिंगापुरलाई २ सय २७ रनले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४५ ओभरमा ८ विकेटको क्षतिमा...

नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई हरायो

२०७० मंसिर २० गते १३:१३

काठमाण्डु, २० मंसिर– राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा विभागीय टिम नेपाल प्रहरी क्लब विजयी भएको छ । दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपाल प्रहरी शसस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपाल प्रहरीको जितमा...

शुक्रबार नेपालले सिङ्गापुरको सामना गर्ने

२०७० मंसिर २० गते ९:३७

काठमाण्डु, २० मंसिर– जर्नी टु वल्र्डकप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरको राष्ट्रिय क्रिकेट टिमसँग शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सो प्रतियोगिता सोमबारदेखि भइरहेको छ । यसअघि भएको खेलमा नेपालले एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको...

न्युजिल्याण्ड क्रिकेट फिक्सिङको फन्दामा

२०७० मंसिर २० गते ३:१२

काठमाण्डु, २० मंसिर–न्युजिल्याण्डमा केही पूर्व क्रिकेट खेलाडीहरु विरुद्ध म्याच फिक्सिङको आरोपमा छानविन भईरहेको जनाईएको छ । केहि ऐतिहासिक प्रतिस्पर्धा भनिएका खेलहरुमा म्याच फिक्सिङ भएको आशंका भएपछि उनीहरु विरुद्ध छानविन शुरु गरिएको हो । थोरै संख्यामा रहेका खेलाडीहरुमाथि छानविन शुरु गरिएको भनिए पनि उनीहरुको नाम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us