काठमाण्डु, २९ मंसिर– एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो सेमिफाइनलको खेलमा व्वाइज युनियन क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा व्वाइज युनियनले आर्मीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।...
उदयपुर, २९ मंसिर– उदयपुरको कटारी बजारमा तिहारमा स्थानीय युवाले देउसी तथा भैलो खेलेर सङ्कलन गरेको रु एक लाखबाट खेलकुद भवन निर्माण सुरु गरेका छन् । कटारी गाविसस्थित पूर्वपट्टिको गाविसको जग्गामा खेलमैदानको शिलान्यास गरेर भवनको जग खन्न सुरु गरिएको कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश...
काठमाण्डु, २९ मंसिर–राजधानीमा जारी एनसेल कप फुटबलअन्तर्गत आजबाट सेमिफाइनलका खेल हुँदैछन् त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजेपछि हुने पहिलो खेलमा व्याइज युनियनले आर्मीलाई कडा चुनौती दिने अनुमान गरिएको छ । गत वर्ष मात्र सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लेको व्याइजको...
भक्तपुर, २८ मंसिर– नेपाल विद्यालय कबड्डी सङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय विद्यालयस्तरीय आमन्त्रित कबडी प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सहिद स्मृति खेल मैदान भक्तपुरमा भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले उदघाटन गर्दै परम्परागत खेलका रुपमा स्थापित कबड्डी प्रतियोगिताको विकास गर्नु...
काठमाण्डु, २७ मंसिर–डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी काठमाण्डुमा जारी एनसेल कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा विहीबार भएको अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई दुई–एक गोल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको २९ औं मिनेटमा रबिन श्रेष्ठको...
काठमाण्डु, २७ मंसिर–युरोपियन च्याम्पियन्स लिग फुटबलको गएराति सम्पन्न अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोना, ईङलीस क्लव चेल्सी र जर्मन क्लव ब्रोसिया डर्टमण्डले जित हात पारेका छन् । यस्तै गलाटसारे, एथलेटिको मड्रिड र साल्के पनि बिजयी भएका छन् । बार्सिलोनाले सेल्टीक बिरुद्ध ६–१ गोलको जित दर्ता...
काठमाण्डु, २६ मंसिर– व्याइज युनियन क्लब राजधानीमा जारी एनसेल कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा ‘ए’ डिभिजनको लिग च्याम्पियन थ्रस्टारलाई २–१ गोलले हराउँदै व्याइज युनियनले सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको ४९ औँ मिनेटमा थ्रीस्टारका लागि...
काठमाण्डु, २६ मंसिर–म्यान्चेस्टर सिटीले बायर्न म्युनिखको लगातार १० खेलको विजयी यात्रालाई रोक्दै २ का विरुद्ध ३ गोलले पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार राती म्यान्चेस्टर सिटी र बायर्न म्युनिखबीच भएको खेलमा दुई–शुन्यले पछि परेको म्यान्चेस्टर सिटीले खेलमा फर्कदै बायर्नलाई ३–२ ले पराजित...
काठमाण्डु, २५ मंसिर– संकटा क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै मंगलबार एनसेल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको सो प्रतियोगिताको क्वार्टरफाइनल खेलमा समूह ए को उपविजेता संकटा क्लबले समूह बी को विजेता मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश...
पर्सा, २५ मंसिर– नेपाललाई टी–ट्वान्टी विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएका अभिनास कर्णलाई आज गृह जिल्ला पर्सामा भव्य स्वागत गरिएको छ । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा पुर्याई जिल्लाको गरीमा बढाउने कार्य गरेको भन्दै जिल्लावासीले कर्णलाई वीरगन्जमा फूलमाला र अविरयात्रा निकाली स्वागत गरेका हुन्...
काठमाण्डु, २५ मंसिर–यस वर्षको फिफा वर्ल्ड प्लेयर अफ द एयर बालोन डे ओरको लागि सम्भावित तीन खेलाडीको सूची सार्वजनिक भएको छ । यस पटकको अन्तिम सूचीमा लगातार चार पटकका विजेता अर्जेन्टीनाका लियोनेल मेस्सी, पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र फ्रान्सका फ्रान्क रिभेयरी चुनिएका छन् । फिफा...
काठमाण्डु, २४ मंसिर– अखिल नेपाल फुटबल संघको आयोजनामा राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि सुरु भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा समूह ‘ए’ को विजेता आर्मीले समूह ‘ख’...