खेलकुद

नेपाल फिफा बरियतामा ९ स्थान उक्लियो

२०७० फागुन २९ गते १२:१०

काठमाण्डु, २९ फागुन – फिफा बरियतामा नेपाल ९ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको नियमनकारी निकाय ‘फिफा’ले विहीबार जारी गरेको नयाँ बरियतामा नेपाल ९ स्थान माथि उक्लँदै १ सय ६० औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल १ सय ६९ औं स्थानमा रहेको...

नेपाल आयरल्यान्डसँग ५ विकेटले पराजित

२०७० फागुन २८ गते १४:०५

बंगलादेश, २८ फागुन– आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ । बंगलादेशको खान साहेव उस्मान अलि रंगशालामा भएको खेलमा नेपाललाई आयरल्याण्डले ५ विकटले हराएको हो । टस हारेर पहिले दिएको १ सय ३८ रनको लक्ष्य आयरल्याण्डले व्याटिङ गरेको नेपालले निर्धारित २०...

मच्छिन्द्रलाई हराउँदै सहारा फाइनलमा

२०७० फागुन २८ गते १२:२८

काठमाण्डु, २८ फागुन – मच्छिन्द्रलाई सडन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा दुबै टोलीबाट ३–३ गोल भएपछि खेल सडन...

नेपाल अभ्यासमा आयरल्याण्डसँग भिड्दै

२०७० फागुन २८ गते १:५९

काठमाण्डु, २८ फागुन – नेपालले ट्वान्टी ट्वान्टी विश्वकपअघि टेस्ट मान्यता नपाएका टिममध्ये शीर्षस्थानको आयरल्याण्डको सामना गर्दै छ । आज हुने अभ्यास खेलबाट नेपालले आफ्नो मूल्यांकन गर्ने छ । फतुल्लाहमा चल्ने खेल दुवै टिमका लागि नौलो हुनेछ । नेपाल र आयरल्याण्ड एक आपसमा नोला प्रतिद्वन्द्वी...

छैटौं सहवीर स्मृति खुला लनटेनिस हुने

२०७० फागुन २७ गते १२:५६

काठमाण्डु, २७ फागुन – सशस्त्र प्रहरी बलले आगामी चैत ९ देखि १४ गतेसम्म छैटौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता २०७० सञ्चालन गर्ने भएको छ । सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले विभिन्न १२ स्पर्धामा प्रतियोगिता...

एनसेल फुटबल वर्ष खेलाडीको मनोनयनमा २० जना

२०७० फागुन २७ गते ११:४४

काठमाण्डु, २७ फागुन – पछिल्लो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदा नेपाली टिममा रहेका सबै खेलाडी एनसेल फुटबल प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् । साफ च्याम्पियनसिपमा सहभागीता जनाउँदा टिममा रहेका २० जना खेलाडीको नाम मनोनयनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पक्रकार सम्मेलन...

धेरै नेपालीले ट्वान्टी-20 विश्वकप हेर्न नपाउने

२०७० फागुन २७ गते ११:३०

काठमाण्डु, २७ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपाली खेलकुदको इतिहासमै सबैभन्दा ठूलो प्रतियोगिता खेल्दैछ । चैत २ गतेबाट सुरु हुने ट्वान्टी–ट्वान्टी विश्वकपमा सहभागीता जनाउन नेपाली टोली बंगलादेश पुगिसकेको छ । सधै अरुको खेल हेरेर समर्थन गर्न बाध्य नेपाली समर्थकहरुले यसपटक आफ्नै देशको समर्थन...

मनाङ र संकटा भिड्दै

२०७० फागुन २७ गते २:५९

काठमाण्डु, २७ फागुन – कास्कीको पोखरामा जारी आहा गोल्डकप फुटबलमा आज सेमीफाइनल समिकरण पुरा हुने भएको छ । पोखरा रंगशाला दिउँसो हुने अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्ने छन् । आजको विजेतासँग सेमिफाइनल समिकरण पुरा हुने छ । प्रतियोगितामा संकटाले जावलाखेल युथ...

मच्छिन्द्र आहा–रारा गोल्डकपको सेमीफाइनलमा

२०७० फागुन २६ गते ११:३६

काठमाण्डु, २६ फागुन – मच्छिन्द्र क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल अन्तर्गत सोमबार भएको खेलमा सरस्वती युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दे मच्छिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । मच्छिन्द्रको जितमा विशाल राई, जाजा र...

उपाधि होडबाट बाहिरियो सिटी

२०७० फागुन २६ गते ५:१८

काठमाण्डु, २६ फागुन–म्यानचेष्टर सिटी युरोपियन एफ ए कपको क्वाटरफाइनलमा पराजित भएको छ । घरेलु मैदान इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटी विगनसँग २–१ ले पराजित भएको हो । हारसँगै क्वाटरफाईनलबाट बाहिरिएपछि एकै सिजनमा तीन उपाधि जित्ने सिटीको सपना तुहिएको छ । विगनसँग अघिल्लो हारको...

पुलिस आहा–रारा गोल्डकपको सेमीफाइनलमा

२०७० फागुन २५ गते ११:२३

काठमाण्डु, २५ फागुन – नेपाल पुलिस क्लव पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनलमा धरान फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो । पुलिसको जितमा दुबै गोल भरत शाहले गरे...

विश्वकपका लागि नेपाली टोली आज बंगलादेश जाने

२०७० फागुन २५ गते ३:०१

काठमाण्डु, २५ फागुन –ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न लागेको नेपाली टिम आज बंगलादेश जाने भएको छ । आईसीसीको तालिका अनुसार २ वटा अभ्यास खेल खेल्न केह दिन अगाडि युएई गएको नेपाली टोली आज त्यतैबाट बंगलादेश जाने छ । युएईमा रहदा नेपालले नेदरल्याण्ड्स र युएईसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us