खेलकुद

बायर्न म्युनिख फिफा क्लब वल्र्डकपको फाइनलमा

२०७० पुष ३ गते ९:५७

३ पुस– एसियाली च्याम्पियन गुआङझाउ एभरग्रयाण्डलाई पराजित गर्दै बायर्न म्युनिख फिफा क्लब वल्र्ड कपको फाइनलमा प्रवेश गरेको छ । एभरग्रयाण्डलाई ३–० ले पराजित गर्दै बायर्न फिफा क्लब वल्र्ड कप फाइनलमा प्रवेश गरेको हो । मोरोक्कोमा जारी फिफा क्लब वल्र्ड कपअन्तर्गत मंगलबार राति भएको खेलमा...

नेपालले श्रीलंकासँग अभ्यास खेल खेल्दै

२०७० पुष ३ गते ४:५३

काठमाण्डु, ३ पुस–विश्वकप क्रिकेटको तयारी गर्न श्रीलंका प्रस्थान गरेको नेपाली क्रिकेट टोलीले विहीबारदेखि अभ्यास खेल शुरु गर्दै छ । नेपाली टोलीले भोली श्रीलंकाको प्रिमियर लिग टिम कोल्टस क्रिकेट क्लबसँग पहिलो अभ्यास खेल खेल्ने छ । यसैगरी, शुक्रबार मुर्स स्पोर्टस क्लबसँग र अर्कोसाता अथोरेटी र...

एनसेल कपको उपाधि मनाङलाई

२०७० पुष २ गते १४:०१

काठमाण्डु, पुस २– दोस्रो एनसेल कप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको छ । मंगलबार भएको फाइनलमा ब्वाइज युनियन क्लवलाई १ – 0 ले हराउँदै साविक विजेता मनाङले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त...

काठमाण्डुमै छुटे क्रिकेटर सोमपाल

२०७० पुष २ गते १०:२१

काठमाण्डु, २ पुस- एकदिवसीय विश्वकप छनोट क्रिकेटको तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । टोलीका सदस्य फास्ट बलर सोमपाल कामी भने अन्य खेलाडीहरुसँगै श्रीलंका जान पाएनन् । अरु खेलाडीको भिसा प्रक्रिया चाँडै सुरु भएपनि सोमपाल टिममा ढिला परेकाले उनको भिसामा समस्या भएको...

एनसेल कप फुटबलको उपाधि छिनोफानो आज

२०७० पुष २ गते ३:००

काठमाण्डु, २ पुस– काठमाण्डुमा जारी एनसेल कप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो मंगलबार हुँदैछ । उपाधिका लागि मनाङ–मर्स्याङ्दी क्लब र ब्वाइज युनियन क्लब भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुने छ । मनाङ साविक विजेता हो भने ब्वाइज युनियन तीन दशकमा पहिलोपटक...

टोटनह्यामका म्यानेजर बर्खास्त

२०७० पुष २ गते २:३९

काठमाण्डु, २ पुस– आईतबारको प्रिमियर लिग खेलमा लिभरपुलसँग ५–० को फराकिलो अन्तरले पराजित भएपछि टोटनह्यामले क्बलका म्यानेजरलाई बर्खास्त गरेको छ । घरेलु मैदान ह्वाईट हर्ट लेनमा १६ वर्ष यताकै सबैभन्दा ठूलो हार बेहोरेपछि क्लबले म्यानेजर आन्द्रे भिल्ला–बोसलाई बर्खास्त गरेको हो । ३६ वर्षीय चेल्सी...

मनाङ र ब्वाइज युनियन उपाधिका लागि भिड्दै

२०७० पुष १ गते ११:४५

काठमाण्डु, १ पुस– अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको एनसेल कप फुटबल प्रतियोगिताको उपाधिको लागि मनाङ मस्र्याङ्दी क्लब र ब्वाइज युनियन क्लब भिड्ने भएका छन् । दशरथ रङ्गशालामा भोलि साँझ ५ बजेपछि यी दुई टिमबीच खेल हुनेछ । गत वर्षको एनसेल कप विजेता मनाङ...

कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै

२०७० पुष १ गते ११:४०

काठमाण्डु, १ पुस– नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा आगामी पुस २ देखि ४ गतेसम्म छैटौँ कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष...

राष्ट्रिय क्रिकेट टोलीलाई सरकारद्वारा सम्मान

२०७० पुष १ गते ११:३२

काठमाण्डु, १ पुस– सरकारले संयुक्त अबर इमिरेटस(युएइ)मा हालै सम्पन्न टि ट्वान्टी क्वालिफाई प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने  टि ट्वान्टी वल्र्डकप प्रतियोगितामा पुग्न सफल नेपालको राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित सम्मान कार्यक्रममा...

लिभरपुल दोस्रो स्थानमा, टोटनह्यामविरुद्ध गोलबर्षा

२०७० पुष १ गते १:५३

काठमाण्डु, १ पुस–टोटनह्यामलाई पाँच–शून्यको फराकिलो अन्तरले हराउँदै लिभर पुल ईङ्गलिस प्रिमियर लिगमा दोस्रो स्थानमा पुगेको छ । खेलका क्रममा १० खेलाडीमा सिमित भएको टोटेनह्यामलाई गोलवर्षा गर्ने क्रममा लिभरपुलका स्टार स्ट्राईकर लुईस स्वारेजले दुई गोल प्रहार गरे । उरुग्वेका राष्ट्रिय खेलाडी स्वारेजले खेलका क्रममा गरेको...

एनसेल कपको फाइनलमा ब्वाइज युनियनसँग मनाङ भिड्ने

२०७० मंसिर ३० गते ११:१४

काठमाण्डु, ३० मंसिर– संकटा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब एनसेन कप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटालाई १–० ले हराउँदे मनाङले फाइनलको यात्रा तय गरेको हो । फाइनलमा मनाङले ब्वाइज युनियनसँग खेल्ने छ । मनाङका जितका लागि...

एनसेलकपको सेमिफाइनलमा मनाङ र संकटा भिड्दै

२०७० मंसिर ३० गते ५:१९

काठमाण्डु, ३० मंसिर– राजधानीमा जारी एनसेल कप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजेपछि हुने खेलमा संकटाले डिफेण्डिङ च्याम्पियन मनाङलाई कडा चुनौती दिने अनुमान गरिएको छ । विभागीय टोली पुलिसलाई हराउँदै अन्तिम चारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us