
काठमाण्डु, २१ फागुन –पोखरामा जारी आहा गोल्डकप फुटबलमा धरान फुटबल क्लब र नेपाल आर्मी भिड्ने छन् ।
मोफसलमा उत्कृष्ट प्रदर्शन गर्ने धरान र विभागिय क्लब आर्मीको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । मंगलवारदेखि सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफले एन्फा एकेडेमीको टिमलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।
स