काठमाण्डू, ४ साउन– किलियन एम्बाप्पे सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेपछि दुईपटक विश्वकप गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्न सफल भएका छन । फ्रान्सका फरवार्ड एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै लियोनल मेस्सीलाई पछि पारेर उत्कृष्ट प्रतिस्पर्धाका बीच यो उपाधि जितेका हुन् ।...
काठमाण्डू, ४ साउन– फिफा विश्वकप फुटबल अन्तर्गत आज (सोमबार) भएको फाइनल खेल अन्तर्गत स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान खेलाडी लियोनल मेस्सीको...
काठमाण्डू, ४ साउन– फिफा विश्वकप फुटबल अन्तर्गत आज (सोमबार) भएको फाइनल खेल अन्तर्गत स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान खेलाडी लियोनल मेस्सीको...
काठमाडौं- वैकल्पिक खेलाडी फेरान टोरेसले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । १६ वर्षपछि दोस्रोपटक विश्वकप जितेको स्पेनले यससँगै युरोपेली फुटबलको इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेको छ । अमेरिकाको न्युजर्सीस्थित...
काठमाण्डू, ३ साउन– जारी फिफा विश्वकप फुटबल अन्तर्गत अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडपति हुनुपर्ने अवस्था आएको छ । खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि फाइनलको टिकटको मूल्य पुनर्बिक्री बजारमा २३ लाख अमेरिकी डलर...
काठमाण्डू, ३ साउन– अर्जेन्टिनाका कप्तान लियोनल मेसी १० वर्षअघि आफ्नो फुटबल जीवनकै सबैभन्दा पीडादायी क्षणको साक्षी बनेको मैदानमा फेरि उत्रिने भएका छन । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयानुसार आज मध्यरातमा हुने विश्वकप फाइनल खेलमा अर्जेन्टिना स्पेन भिड्दै छन । मेसीका लागि यो केवल...
काठमाण्डू, ३ साउन– फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन । आज (आइतबार) राति भएको सेमिफाइनल खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्सका कप्तान एम्बाप्पेले यस्तो बताएका हुन । उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको...
एजेन्सी- फिफा विश्वकप फुटबलमा इंग्ल्याण्डले फ्रान्सलाई ६–४ ले हराउँदै तेस्रो स्थान हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डले पहिलो हाफमै बनाएको ठूलो अग्रतालाई अन्तिमसम्म जोगाउँदै विजयी बनेको हो । इंग्ल्याण्डको जितमा बुकायो साकाले ह्याट्रिक गरे । डेक्लन राइस र एज्री कोन्साले एक–एक गोल गर्दा...
काठमाण्डू, २ साउन– फिफा विश्वकप ०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फेरि एकपटक आफ्नो विश्वव्यापी लोकप्रियताको झल्को दिएका छन । न्यूयोर्कमा आयोजित फ्यानाटिक्स फेस्ट कार्यक्रममा अमेरिकी फुटबलका महान् टम ब्रेडी, टेनिसका सर्वाधिक ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच र बास्केटबलका चार पटकका ओलम्पिक स्वर्ण पदक...
काठमाण्डू, २ साउन– स्पेनका मिडफिल्डर मिकेल मेरिनोले विश्वकप फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई रोक्नु आफ्नो टोलीका लागि ‘विशाल चुनौती’ हुने बताएका छन । शुक्रबार न्यू जर्सीको इस्ट हानोभरस्थित स्पेनको प्रशिक्षण शिविरमा सञ्चारकर्मीसँग कुरा गर्दै मेरिनोले अर्जेन्टिनाविरुद्ध खेल्नु नै थप प्रेरणादायी भएको बताएका छन ।...
काठमाण्डू, १ साउन– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत हिजो (बिहिबार) राति भएको सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ । अर्जेन्टिनाले विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गरेपछि खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड टापु...
काठमाण्डू, १ साउन– जारी फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि पाउने भएका छन । फिफा प्रतियोगिताको इतिहासमा पहिलोपटक यस्तो व्यवस्था गरिएको हो । सोमबार, १९ जुलाई, न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलपछि विश्वकप...