काठमाण्डु, १ भदौ । सिंगापुरमा सुरु एसिसी इमर्जिङ टिम्स् कपअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ । सिंगापुरस्थित पदाङमा वर्षाले प्रभावित खेलमा नेपाललाई अफगानिस्तानले ३ रनको झिनो अन्तरले पराजित गरेको हो । वर्षाले बीचमै रोकिएको खेलमा १ सय ६४ रनको लक्ष्य लिएर ब्याटिङ...
काठमाण्डु, ३२ साउन । अन्तिम तयारीका लागि कुवेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले त्यहाँ दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले पहिलो खेल आइतबार कुवेत यु–२० सँगै खेल्ने टोलीसँगै रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता ललितकृष्ण श्रेष्ठले...
काठमाण्डु, २९ साउन । नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा जित हात पारेको छ । श्रीलंकाको २३ वर्ष मुनिको टोलीसँग लगातार ४ खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार श्रीलंकाको नर्थ ईष्ट प्रान्तको स्थानीय क्रिकेट टिमलाई १ सय ६८ रनको विशाल अन्तरले हराएको हो । जितका...
काठमाडौं, २३ साउन । आगामी भदौ १ गतेदेखि सिंगापुरमा हुने एसिसी इमर्जिङ् टिम्स् कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ । श्रीलंको ब्लूम्फिल्ड मैदानमा भएको खेलमा नेपाललाई श्रीलंकाको २३ वर्ष मुनिको राष्ट्रिय टिमले ७ विकेटको फराकिलो अन्तरले...
काठमाडौँ, २० साउन । साफ च्यापियनसिप फुटबलको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेल खेल्न बहराइन प्रस्थान गरेको छ । डेढ महिनादेखि काठमाडौँमा अभ्यास गरिरहेको नेपाली टिम अइतबार त्यसतर्फ प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २५ खेलाडीमध्ये २३ खेलाडी...