खेलकुद

विश्वकप फाइन अधि गोल्डेन बुट फेरी मेसीकै कब्जामा

२०८३ असार ३२ गते ११:३५

काठमाण्डू, ३२ असार– जारी फिफा विश्वकप २०२६ अन्तर्गत आज राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २–१ को पुनरागमन...

लाउटारोको इन्जुरी टाइम गोलमा अर्जेन्टिना फेरि विश्वकप फाइनलमा

२०८३ असार ३२ गते ८:०७

काठमाडौं- एटलान्टामा भएको सेमिफाइनलमा एक गोलले पछि परेको अवस्थाबाट अन्तिम समयमा अविश्वसनीय पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै अर्जेन्टिना लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा पुगेको छ । सुपर सब लाउटारो मार्टिनेजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि...

विश्वकपबाट ‘अर्जेन्टिना आउट’ हुनुपर्ने भन्दै झण्डै एक करोड मानिसले गरे हस्ताक्षर

२०८३ असार ३१ गते १७:३९

काठमाण्डू, ३१ असार– सन् २०२६ फिफा विश्वकपमा अर्जेन्टिना चर्चा र विवादको केन्द्रमा रहेको छ । जारी फिफा विश्वकपमा दोस्रो सेमिफाइनलमा बुधबार साविक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड भिड्दैछन् । अर्जेन्टिना र इंग्ल्याण्डबिचको यस महाभिडन्त नेपाली समयअनुसार बिहीबार बिहान १२ः ४५ बजे (बुधबार मध्यराति) सुरु हुनेछ।...

स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षकको प्रश्नः के ती रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य स्तरका थिए त ?

२०८३ असार ३१ गते १४:४६

काठमाण्डू, ३१ असार– फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्सले स्पेनसँग फ्रान्स पराजित भएपछि रेफ्रीको स्तरमाथि प्रश्न उठाएका छन् । जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षक डेसचाम्प्सले रेफ्रीको स्तरमाथि प्रश्न उठाएका हुन् । उनले प्रश्न गर्दै भनेका छन, ‘म एउटा गम्भीर...

फेरिएको मेसीको शैली

२०८३ असार ३१ गते १४:३५

काठमाण्डू, ३१ असार– सन् १९६२ यता पहिलोपल्ट विश्वकप पुनः उपाधि रक्षा गर्ने टोली अर्जेन्टिना भएमा त्यसको केन्द्रमा एकपटक फेरि लियोनेल मेसी हुने छन । ३९ वर्षीय मेसीको यो आफ्नो करियरको छैटौं विश्वकप हो, जहाँ उनी एकपल्ट विश्वकप उपाधि विजेताका सदस्य पनि भइसके । अहिले...

इंग्ल्यान्डका पूर्व मिडफिल्डर कोलले ‘मेसीलाई सुताइदिनुपर्छ’ भनेपछि…

२०८३ असार ३० गते १५:५०

काठमाण्डू, ३० असार– जारी फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुने तयारीसँगै दुवै देशबीचको ऐतिहासिक फुटबल प्रतिस्पर्धाको फेरि एकाएक चर्चा चुलीएको छ । बुधबार मध्यरातमा हुने यो खेल लियोनल मेसीको करिअरमै इंग्ल्यान्डविरुद्धको पहिलो खेल समेत हुने छ । यससँगै सन्...

इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले ‘लक्की’ निलो जर्सी लगाउने

२०८३ असार ३० गते १४:४९

काठमाण्डू, ३० असार– जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले आफ्नो परम्परागत निलो–सेतो धर्के जर्सी होइन, गाढा निलो रङको अवे जर्सी लगाउने भएको छ । बुधबार अमेरिकाको एटलान्टामा हुने सेमिफाइनलमा इंग्ल्यान्ड भने सेतो घरेलु जर्सीमै मैदान उत्रनेछ । यस विश्वकपमा अर्जेन्टिनाले गाढा निलो...

विश्वकपमा ६४ टोली विस्तार गर्ने सम्भावनाबारे छलफल गर्दै फिफा

२०८३ असार २९ गते १३:३७

काठमाण्डू, २९ असार– फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउने सम्भावनाबारे छलफल गर्ने भएको छ । विश्वकपको दायरा अझ व्यापक बनाउने विषयमा सम्बन्धित समितिहरूमा छलफल हुने सक्ने संकेत फिफा अध्यक्ष जियानी इन्फान्टिनोले गरेका छन । स्विस सञ्चारमाध्यम ब्लुविनसँगको...

जब मेस्सीले पोर्चुगिज रेफ्रीलाई भनेः मसँग सभ्य भाषामा कुरा गर्नू

२०८३ असार २८ गते १६:४७

काठमाण्डू, २८ असार– फिफा विश्वकप २०२६ अन्तर्गत आज (आइतबार) बिहान भएको क्वार्टरफाइनलमा अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच भएको रोमाञ्चक खेलका क्रममा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिन्हेइरोबीच भएको विवादित संवादले अहिले सामाजिक सञ्जालमा भइरल भएको छ । खेलको पहिलो हाफमा स्वीट्जरल्यान्डले फ्रिकिक...

जब मेस्सीले पोर्चुगिज रेफ्रीलाई भनेः मसँग सभ्य भाषामा कुरा गर्नू

२०८३ असार २८ गते १५:३५

काठमाण्डू, २८ असार– फिफा विश्वकप २०२६ अन्तर्गत आज (आइतबार) बिहान भएको क्वार्टरफाइनलमा अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच भएको रोमाञ्चक खेलका क्रममा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिन्हेइरोबीच भएको विवादित संवादले अहिले सामाजिक सञ्जालमा भइरल भएको छ । खेलको पहिलो हाफमा स्वीट्जरल्यान्डले फ्रिकिक...

फिफा विश्वकपः अर्जेन्टिना सेमिफाइनलमा

२०८३ असार २८ गते १३:४४

काठमाण्डू, २८ असार– फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन...

अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भन्छन्ः मेसीले नै पेनाल्टी प्रहार गरिरहनेछन्

२०८३ असार २७ गते १७:३२

काठमाण्डू, २७ असार– अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेसीले नै पेनाल्टी प्रहार गरिरहने बताएका छन । जारी विश्वकपमा दुई पेनाल्टी मिस गरेपछि पनि प्रशिक्षक स्कालोनीले मेसीबाट पेनाल्टी प्रहार गर्ने जिम्मेवारी नखोस्ने घोषणा गरेका हुन । ‘हालैका खेलहरूमा संघर्ष गर्नु परे तापनि लियोनल मेसीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us