काठमाण्डु, ९ चैत – नेपाली राष्ट्रिय फुटबल टोली यमनसँगको मैत्रीपूर्ण खेल खेल्न दोहा जाँदैछ । मंगलबार हुने मैत्रीपूर्ण खेलमा भाग लिन आज बेलुकी यमन जाने भएको हो । खेलाडीको अखिल नेपाल फूटवल संघ एन्फाले बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान सागर...
काठमाण्डु, ९ चैत – नेपाली क्रिकेट इतिहासमा सफल प्रशिक्षकको सूचिमा पर्छन अहिलेका पुबुदु दसानायके । दसानायकेले सम्हाले यता नेपाली क्रिेकटले छलाङ मारेको छ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा राष्ट्रिय टोलीलाई पाइला टेकाउन सफल प्रशिक्षक दसानायकेको नेपाल बसाइ पनि छोटिदै छ । नेपाली क्रिकेटलाई नतिजामुखी...
बारा, ८ चैत – सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नव जनजागृति युवा क्लबले जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा विरगञ्ज युथ एकेडेमीलाई २–१ ले पराजित गर्दै नव जनजागृतीले उपाधि जितेको हो । जितमा कप्तान प्रदिप महर्जन र आभा क्रेडिकले १–१ गोल गरे...
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टोली दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनीहरुलाई खेलकुद मन्त्री पुरषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङसहित...
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टोली दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनीहरुलाई स्वागत गर्न खेलकुद मन्त्री पुरषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष...
काठमाण्डु, ७ चैत – बंगलादेशमा जारी आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येख खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा यस्तो घोषणा गरेका हुन् ।...
काठमाण्डु, ७ चैत –चिरपरिचत प्रतिद्वन्दी भारत र पाकिस्तान आज भिड्दै छन् । बंगलादेशमा जारी आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आजबाट सुरु हुने सुपरटेनको पहिलो खेलमा भारत र पाकिस्तान आमनेसामने हुने भएका हुन् । सन् २००७ को पहिलो टि ट्वान्टी विश्वकमा भारतले पाकिस्तानमाथि...
काठमाण्डु, ७ चैत – उत्साहपूर्ण प्रर्दशन गरेको नेपाली क्रिकेटको राष्ट्रिय टिम आज स्वदेश फर्कदै छ । बंगलादेशमा ट्वान्टी ट्वान्टी विश्वकप सहभागी भएको टोली दिउँसो काठमाण्डु आउदै छ । दिउँसो सवा दुईबजे नेपाली टोली काठमाण्डु आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानले विमानस्थलमै...
काठमाण्डु, ७ चैत – राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले ट्वान्टी ट्वान्टी वल्र्डकपमा उत्कृष्ट खेल प्रर्दशन गरेमा राष्ट्रिय टिमलाई बधाई दिएका छन् । प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले खेलाडीको उच्च प्रशंसा गरे । नेपालविरुद्ध अफगानिस्तानको बिहिबार टेलिििभजनमा प्रत्यक्ष प्रसारण हेरेका...
काठमाण्डु, ६ चैत – अफगानिस्तानलाई ९ रनले पराजित गर्दै नेपालले बंगलादेशमा जारी आइसीसी ट्वान्टी–ट्वान्टी वल्र्डकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ । ३ खेलमा २ जित र १ पराजयसहित ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । आजै हुने...
काठमाण्डु, ५ चैत – ट्वान्टी–ट्वान्टी विश्वकपमा हङकङ विरुद्ध सानदार जित र बंगलादेशसँग सम्मानजनक हार पछि तेस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ । विहीबार दिउँसो सवा ३ बजेपछि चट्गाउँमा हुने खेलमा नेपाल पुनः एक पटक अफगानिस्तान विरुद्ध यसअघिका हारको बदला लिने प्रयासमा हुनेछ । पछिल्लो...
काठमाण्डु, ५ चैत – बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदैछन् । प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेलमा आज आयोजक नव जागृति युवा क्लब र लिग उपविजेता मछिन्द्रबिच प्रतिस्पर्धा हुनेछ । हिजो भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले लिग विजेता मनाङलाई हराउँदै...