काठमाण्डु, २३ पुस – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा न्युजिल्याण्डमा रहेको नेपाली क्रिकेट टिम आफ्नो तेस्रो अभ्यास खेलमा पराजित भएको छ । पहिलो र दोस्रो अभ्यास खेल जितेको नेपाल तेस्रो खेलमा क्यान्टरबरी क्रिकेट क्लवसँग ३ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको...
काठमाण्डु, २३ पुस–पोर्चुगलका राष्ट्रिय खेलाडी तथा रियल म्याड्रिडका मुख्य स्ट्राईकर क्रिस्टियानो रोनाल्डोले ब्यवसायीक क्लब खेलमा ४ सय गोल पुरा गरेका छन् । स्पेनीस लिग लालिगा अन्तरगत सोमबार राति सेल्टाभियो विरुद्ध ३–० को जीत निकाल्ने क्रममा रियलका तर्फबाट २ गोल गर्दै रोनाल्डोले ४ सय गोल...
काठमाण्डु, २२ पुस – राजधानीमा जरी ए डिभिजन लिग फुटबल प्रतियोतिगामा अप्रत्याशित नतिजा आउनेक्रम जारी छ । शनिबार आरसिटिले नेपाल पुलिस क्लव र आईतबार जावलाखेलले साविकको विजेता थ्रीस्टारलाई हराएको भोलिपल्ट सोमबार मनाङ मस्र्याङ्दी क्लवलाई हिमालयन शेर्पाले २–१ तथा सरस्वति युथ क्लवले आर्मीलाई १–० ले...
काठमाण्डु, २२ पुस – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि तयारीका क्रममा न्युजिल्याण्डमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेल पनि जितेको छ । वसन्त रेग्मीले ब्याटिङ र बलिङ दुबैतर्फ उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले क्यान्टरबरी क्रिकेट क्लवविरुद्ध ६ रनको संघर्षपूर्ण जित दर्ता गरेको...
काठमाण्डु, २२ पुस– विश्व चर्चित फुटबल खेलाडि यूसेबियोको निधन भएको छ । ‘ब्ल्याक प्यान्थर’ अर्थात कालो चितुवाका नामले चर्चित उनलाई फुटबलको सर्वकालीन उत्कृष्ट खेलाडिको रुपमा चिनिन्छ । समाचार एजेन्सीहरुका अनुसार यूसेबियोको हृदयघात भएर मृत्यु भएको हो । उनी ७१ बर्षका थिए । मोजाम्बिकमा २५...
काठमाण्डु, २२ पुस– एफए कपको पछिल्लो खेलमा म्यानचेष्टर युनाइटेड स्वान्सीसँग २–१ ले पराजित भएको छ । हारसँगै म्यानचेस्टर युनाईटेड एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ । १२ औं मिनेटमा वाएर रोटलेसको गोलबाट स्वान्सीले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै म्यान्यूले बराबरी गोल...
काठमाण्डु, २१ पुस– सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पिएन थ्रीस्टार क्लबलाई जाउलाखेल युथ क्लवले हराएको छ । खेलमा जाउलाखेल २–० गोल अन्तरले विजयी भयो । ललितपुर डर्बीको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा जाउलाखेलले २ गोल गर्यो...
काठमाण्डु, २० पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले पहिलो हार बेहोरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा पुलिस आरसिटीसँग २–० ले पराजित भयो । पुलिसलाई हराउन आरसिटीका सुमन लामाले र भीम दर्लामीले गोल गरे । जितसँगै आरसीटीले लिगमा...
उदयपुर, २० पुस – उदयपुरको सदरमुकाम गाईघाटमा लामो समयदेखि रंगशालाको अभावमा खेलकुद आयोजना र व्यवस्थापन कार्यमा समस्या हुँदै आएको छ । रंगशाला नहुँदा जिल्ला सदरमुकाममा आयोजना हुने क्षेत्रीय तथा जिल्लास्तरका खेलहरु आयोजना गर्न नै समस्या हुने गरेको खेलकुदका पदाधिकारी बताउँछन् । सदरमुकाममा आयोजना हुने...
काठमाण्डु, २० पुस – पोर्चुगल र रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डाले पोर्चुगोलको सर्वोच्च सम्मान पाएका छन् । उनलाई राष्ट्रपति एभिवल काभोका सिल्भाले ‘अर्डर अफ प्रिन्स हेनरी’ सम्मान प्रदान गरेका हुन् । सम्मान गर्दै राष्ट्रपति सिल्भाले रोनाण्डो पोर्चुगलको विश्वव्यापी प्रतिक भएको बताएका छन् ।...
सोलुखुम्बु, २० पुस – नेपाल फुल कन्ट्रयाक क्युकोसिन काई कराँते खेलको पूर्वाञ्चल छनौट प्रतियोगिता शनिबारदेखि सल्लेरीमा सञ्चालन हुँदैछ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीपका लागि खेलाडी छनौट गर्न प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक फ्रेण्डसीप युथ क्लवका अध्यक्ष महेश किरातीले जानकारी दिए । प्रतियोगितामा भाग लिन...
काठमाण्डु, १९ पुस – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा जावलाखेल युथ क्लवलाई पराजित गरेको आर्मीले शुक्रबार संकटा क्लवको चुनौति १–० ले पन्छायो । आर्मीको जितमा जितेन्द्र कार्कीले...