
काठमाण्डु, ११ चैत –अन्र्तराष्ट्रिय मैत्रीपुर्ण फुटवलमा नेपालले आज यमनसँग खैल्दैछ ।
खेल आज राती पौने ९ बजे कतारको दोहास्थित अल अरबी स्टेडियममा हुनेछ ।
आजको खेलमा नेपाल जित हात योजनाका साथ मैदान उत्रदैछ ।
बिश्व फुटबल महासंघको कार्यक्रम अनुसार नेपालले आज यमनको राष्ट्रिय फुटबल टिमसँग खेल्न लागेको हो ।