खेलकुद

नेपाल युएईसँग १ सय २ रनले पराजित (स्कोरकार्डसहित)

२०७० पुष २९ गते ०:४०

काठमाण्डु, २९ पुस – न्युजिल्याण्डमा सोमबारबाट सुरु भएको एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । बलिङ र ब्याटिङ दुबै नचलेपछि नेपाल चीरपरिचित प्रतिद्वन्दी युएईसंग १ सय २ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपालका लागि सरद भेषावकरले ५४...

थ्रीस्टारमाथि संकटाको सनसनीपूर्ण जित

२०७० पुष २८ गते ९:५४

काठमाण्डु, २८ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएको खेलमा संकटा क्लबले थ्रीस्टार क्लबलाई हराएको छ । संकटाले थीस्टारलाई १ शून्यले हराएको हो । संकटाका लागि खेलको ५८ औं मिनेटमा ओलावाले गोल गरे । यो हारसँगै थ्रीस्टारको उपाधियात्रा अझै कठिन बनेको...

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

२०७० पुष २८ गते २:०८

काठमाण्डु, २८ पुस–लगातार हारको श्रृङ्खलालाई अन्त्य गर्दै म्यानचेस्टर युनाईटेडले शनिबार रातिको प्रिमियर लिग खेलमा विजय हात पारेको छ । जीतसँगै म्यानयुले १९६१ पछि लगातार ४ खेलमा हार बेहोरेको रेकर्ड बनाउनबाट आफूलाई रोकेको छ । पछिल्लो तीन खेलमा कमजोर टोलीहरुसँग अप्रत्यासित हार बेहोरेको म्यान युले...

सरसस्वतीले हरायो जाउलाखेललाई

२०७० पुष २७ गते ९:१८

काठमाण्डु, २७ पुस – सहिद स्मारक ए डिभिजन फुटबल अन्तर्गत शनिबार भएको खेलमा सरस्वती क्लबले जाउलाखेल युथ क्लबलाई २–१ ले हराएको छ । सरस्वतीका लागि खेलको १८ औं मिनेटमा रमेश घिसिङ र ४४ औं मिनेटमा टंक लामाले गोल गरे । यस्तै जाउलाखेलकोतर्फबाट एकमात्र सान्त्वना...

नेपाल एक विकेटले पराजित (स्कोरकार्डसहित)

२०७० पुष २७ गते १:१९

काठमाण्डु, २७ पुस – एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो आधिकारीक अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ । तिब्र गतिका बलरहरु महङ्गो सावित भएपछि  केन्याले नेपाललाई १ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय ६६ रनको लक्ष्य केन्याले १...

आहा रारा गोल्डकप फागुन २० देखि

२०७० पुष २६ गते ७:१८

पोखरा, २६ पुस – ‘पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल उद्देश्यका साथ सहारा क्लब पोखराले आगामी फागुन २० देखि चैत १ गतेसम्म पोखरा रङ्गशालामा बाह्रौँ ‘आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता’ गर्ने भएको छ । रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने...

नेपाल नामिवियासँग ४ रनले पराजित

२०७० पुष २६ गते ३:२०

काठमाण्डु, २६ पुस–न्यूजिल्याण्डमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको आधिकारिक अभ्यास खेलमा शुक्रबार नेपाल नामिबियासँग चार रनले  पराजित भएको छ । २३२ रनको विजय लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा २ सय २७ रन मात्र बनाउन सक्यो । नेपालका शुरुवाती ब्याट्सम्यानले राम्रो खेल्न नसकेपछि दबावमा...

आरसीटी विरुद्ध मनाङको ४ गोल

२०७० पुष २५ गते ११:२३

काठमाण्डु, २५ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विहीबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले रानीपोखरी कर्नर टिम आरसीटीलाई हराएको छ । मनाङले आरसीटीलाई ४ –० ले पराजित गरेको हो । मनाङका लागि खेलको नवौं मिनेटमा दिपक राईले पहिलो गोल गरे । यस्तै...

सिटीसँग वेष्टहाम ६–० ले पराजित, नेग्रेदोको ह्याट्रिक

२०७० पुष २५ गते ३:००

काठमाण्डु, २५ पुस–अल्बारो नेग्रेदोले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले लीग कप फुटबल अन्तरगत सेमिफाइनलको पहिलो लेगमा वेष्टहामलाई ६–० को फराकिलो अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा नेग्रेदोले १२, २६ र ४९ औं मिनेटमा गोल गरेका थिए । सिटीका लागि एरेन्जेकोले २ तथा यायाटोरेले...

थ्रीस्टारले एपिएफलाई हरायो

२०७० पुष २४ गते ९:२६

काठमाण्डु, २४ पुस- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन थ्रीस्टार क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । थ्रीस्टारका लागि सन्तोष साहुखलले खेलको ६३ औं मिनेटमा खाता खोले । त्यसको ५ मिनेटपछि नै थ्रीस्टारले अग्रता दोब्बर पार्‍यो ।...

म्यानयूको लगातार तेस्रो हार

२०७० पुष २४ गते १:४४

काठमाण्डु, २४ पुस–ईङ्ग्लिस प्रिमियर लिगको शक्तिशाली टोली म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो हार बेहोरेको छ । क्यापिटल वन कप अन्तरगत मंगलबार राति भएको खेलमा म्यानयू सन्डरल्याण्डसँग २–१ ले पराजित भयो । म्यानयूले लगातार तीन खेल हारेको सन् २००१ पछि यो पहिलो पटक हो । म्यानचेस्टर...

ए डिभिजन लिगमा पुलिस र फ्रेण्डस विजयी

२०७० पुष २३ गते १२:५०

काठमाण्डु, २३ पुस – राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा नेपाल पुलिस क्लव र फ्रेण्ड्स क्लव विजयी भएका छन् । पुलिसले मच्छिन्द्रलाई १–० तथा फ्रेण्ड्सले आरसीटीलाई ३–० ले हराएका हुन् । दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा फ्रेण्डसलाई जिताउन पिटर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us