काठमाण्डु, १७ फागुन – यस सिजनको ए डिभिजनल लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको छ । उपाधिसँगै मनाङले ७५ लाख नगद हात पारेको छ । यस्तै उपविजेता बनेको मच्छिन्द्र क्लवले ४५ लाख पाउँदा साविकको विजेता थ्रीस्टार क्लवले तेस्रो हुँदै २५ लाखमा चित्त...
काठमाण्डु, १७ फागुन – ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लव अन्तिम खेलमा थ्रीस्टारसँग पराजित भएको छ । पहिलो चरणकै लिगको नतिजा दोहो¥याउने क्रममा थ्रीस्टारले मनाङलाई २–१ अन्तरले पराजित गर्यो । लिगको पहिलो चरणमा पनि थ्रीस्टार २–१ ले विजयी भएको थियो । थ्रीस्टारको जितमा...
फुटवलमा जितका लागि गोल चाहिन्छ । गोल बिना फुटवलमा जितको कल्पना गर्न सकिन्न । गोल भएन भने अन्ततः खेल हार्नुको बिकल्प हुन्न । तर नेपाली फुटवल टोलीमा बर्षौंदेखि गोलकै खडेरी छ, अर्थात राम्रो स्ट्राइकर नै छैनन् । राम्रा स्ट्राइकरको अभावमा धेरैपटक नेपाल उपाधी नजिक...
काठमाण्डु, १७ फागुन –ए डिभिजन लिग फुटबल ए डिभिजन लिग फुटबलको आज सम्पन्न हुदै छ । एक खेलबाँकी छदै उपाधी कव्जा गरेको मनाङ मस्र्याङ्दी र तेस्रो स्थान पक्का गरेको थ्रि स्टार आज अन्तिम खेलमा औपचारिकताकालागि मैदान उत्रदै छन् । त दशरथ रंगशालामा दिउसो २...
काठमाण्डु, १६ फागुन – साविकको विजेता थ्रीस्टार क्लव राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो भएको छ । शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लव सशस्त्र प्रहरीको एपिएफसँग २–० ले पराजित भएपछि थ्रीस्टारले तेस्रो स्थान प्राप्त गरेको हो । उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको...
काठमाण्डु, १६ फागुन – ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि युएई जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार औपचारिक विदाई गरिएको छ । पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने लागेको नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयमा विशेष कार्यक्रम गरी विदाई गरिएको हो...
काठमाण्डु, १६ फागुन– ए डिभिजन लिगमा आज दुई विभागिय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफ भिड्ने भएका छन् । दशरथ रंगशालामा हुने प्रतिस्पर्धामा आज विजयी हुने टिमले तालिकामा कुनै परिवर्तन गर्ने छैन । सुपर लिगका दुई खेलबाँकी छदै मनाङ मस्र्याङ्दीले उपाधी जितिसकेको छ...
काठमाण्डु, १६ फागुन – नेपाली क्रिकेटका अलराउण्डर पृथु बास्कोटाले बंगलादेशमा हुने आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । खुट्टाको चोटका कारण बास्कोटाले प्रतियोगिता गुमाउने भएका हुन् । नेपालका लागि ऐतिहासिक मानिएको विश्वकपमा बास्कोटाले सहभागिता नजाउने संभावना बढेको छ । राष्ट्रिय टोलीमा...
काठमाण्डु, १५ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले विश्वकपमा छनौट भएर भारतलाई देखाईदिएको बताएका छन् । पत्रकार जगदीश्वर पाण्डेले तयार पारेको पुस्तक ‘विश्व ट्वान्टी–२० क्रिकेटका सारथीहरु’को विमोचन कार्यक्रममा पारसले आफूहरु अभ्यासका लागि भारत जाँदा नेपालमा पनि क्रिकेट खेलिन्छ र ? भन्ने...
काठमाण्डु, १५ फागुन – राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिताको सुपर सिक्समा सनसनीपूर्ण नतिजा निकालेको मच्छिन्द्र क्लव लिग उपविजेता बनेको छ । विहीबार दशरथ रंगशालामा भएको अन्तिम खेलमा संकटा क्लवलाई १-० ले पराजित गर्दै उसले दोस्रो स्थान पक्का गरेको हो । यससँगै उसले...
काठमाण्डु, १५ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टोयटा कार उपाहार पाउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले पूर्वप्रतिवद्धता बमोजिम पारसलाई कार दिने घोषणा गरेका हुन् । यसअघि नेपाली टिम ट्वान्टी–ट्वान्टी विश्वकप छनौट खेल्न जानुअघि वैद्यले उत्कृष्ट...
स्याङ्जा, १४ फागुन । स्याङ्जा जिल्लास्तरीय चौथो राष्ट्रपति कप रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि चापाकोटस्थित गङ्गालाल उच्च माविले जितेको छ ।मङ्गलबार सम्पन्न फाइनल चरणको खेलमा कुल १११ अङ्कसहित गङ्गालाल उच्च मावि जिल्ला उत्कृष्ट भएको हो । यसैगरी जनज्योति उच्चमावि कुवाकोट कुल ७५ अङ्कसहित द्वितीय...