काठमाण्डु, २३ माघ – सरकारले कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र तेक्वान्दो खेलाडी दीपक विष्टलाई जनही २५ लाख रुपैयाँ प्रदान गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि गरेको निर्णय बमोजिम सरकारले विष्ट र मानन्धरलाई रकम हस्तान्तरण गरेको हो । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले खेलाडीद्वयलाई रकम हस्तान्तरण...
काठमाण्डु, २३ माघ – हिमालयन शेर्पा र सरस्वती क्लवले बराबरी खेलेपछि शहीद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा पुग्न असफल भएका छन् । दशरथ रंगशालामा बिहीबार भएको खेलमा गोलरहित बराबरी खेलेपछि हिमालयन शेर्पा र सरस्वती सुपर सिक्समा पुग्न असफल भएका हुन् । १...
काठमाण्डु, २२ माघ – आउँदो फागुनको अन्तिम साता बंगलादेशमा सुरु हुने ट्वान्टी–ट्वान्टी विश्वकप अघि नेपालले दुई वटा अभ्यास खेल खेल्ने भएको छ । इन्टरनेशनल क्रिकेट काउन्सिल आइसिसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले फागुन २८ गते आयरल्याण्डसँग र फागुन ३० गते युएईसँग अभ्यास...
काठमाण्डु, २१ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । फ्रेन्डसलाई चार शून्यले हराएको मनाङलाई फाइदा थ्रीस्टार बराबरीमा रोकिँदा पुग्यो । पहिलो खेलमा फ्रेन्डसलाई फराकिलो अन्तरमा हराउने क्रममा अनिल गुरुङले ह्याट्रिक गरे...
काठमाण्डु, २० माघ – हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गरेसँगै संकटा क्लवले राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा सुपरसिक्समा स्थान बनाउने लभगग निश्चित भएको छ । ११ खेलबाट १९ अंक जोड्दै अंक तालिकाको चौंथो स्थानमा उक्लिएको संकटा सुपरसिक्समा पर्ने लगभग निश्चित भएको...
काठमाण्डु, १९ माघ – ६ पटकको ए डिभिजन लिग विजेता आरसिटी रेलिगेसनमा परेको छ । आइतबारको खेलमा जाउलाखेल युथ क्लवसँग एक शून्यले पराजित भएसँगै आरसिटी रेलिगेसनमा परेको हो । ११ खेलबाट ४ अंक जोडेको आरसिटी तालिकाको पुछारमा छ । आरसिटीले अब दुई खेल खेल्न...
काटमाण्डु, १७ माघ – भारतीय कप्तान महेन्द्र सिंह धोनी सबैभन्दा छिटो ८ हजार रन हान्ने चौथो खेलाडी बनेका छन् । उनले न्यूजिल्याण्डसँगको अन्तिम एकदिवसीय खेलमा ८ हजार रन पुरा गरेका हुन् । छिटो ८ हजार रन बनाउने खेलाडीको सूचीमा भारतका सचिन तेन्दुलकर पहिलो, भारतकै...
काठमाण्डु, १७ माघ – एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा नवौं स्थनामा चित्त बुझाएको नेपाली राष्ट्रिय क्रिकेट टिम विहीबार स्वदेश फर्किएको छ । टोली विहीबार राति सवा १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो । कम्तिमा पनि एकदिवसीय मान्यता पाउने लक्ष्यका साथ न्युजिल्याण्ड पुगेको टिम समूह चरणका...
काठमाण्डु, १५ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको पहिलो खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र मच्छिन्द्र क्लवले १–१ गोलको बराबरी खेलेका हुन् । टेकबहादुर घर्तीको गोलबाट ११ औं मिनेटमा लिएको अग्रता जोगाउन...
काठमाण्डु, १४ माघ – एकदिवसीय विश्वकप छनौट क्रिकेट प्रतियोगिता नेपालले नवौं स्थानमा टुंग्याएको छ । १० टिम सहभागी प्रतियोगिता अन्तर्गत नावौं स्थनानका लागि भएको खेलमा नेपालले युगाण्डालाई १ सय ६० रनले पराजित गर्यो । नेपाललाई सान्त्वना जित दिलाउने क्रममा सागर पुनले ३, शक्ति गौचन...
काठमाण्डु, १३ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा खराव प्रदर्शन जारी राखेको त्रिभुवन आर्मी क्लव लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम आरसीटीसँग पराजित भएको छ । दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा आर्मी आरसीटीसँग २–१ गोलले पराजित भयो । आरसीटीको...
काठमाण्डु, १२ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लव फ्रेन्ड्स क्लवसँग बराबरीमा रोकिएको छ । दुई पटकको अग्रता जोगाउन नसक्दा पुलिस २–२ को बराबरीमा रोकिन पुग्यो । पुलिसका लागि भरत शाह र भोला सिलवालले गोल गरे...