खेलकुद

एपिएफलाई मच्छिन्द्रले हरायो

२०७० फागुन ११ गते २:५८

काठमाण्डु, ११ फागुन – सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्रले लिग लिडर मनाङ मस्र्याङ्दीमाथि दबाव कायमै राखेको छ । आइतबार भएको सुपर सिक्समा खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ । जितपछि मच्छिन्द्रको ३१ अंक भएको छ । एक...

बाह्रौँ आहा–रारा गोल्ड कपको तयारी तिब्र

२०७० फागुन १० गते ७:५०

पोखरा, १० फागुन – ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ यही फागुन २० देखि चैत १ गतेसम्म पोखरा रङ्गशालामा हुन लागेको बाह्रौँ आहा, रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेको छ । सहारा...

मनाङ मर्स्याङ्दीलाई ४ अंकको अग्रता

२०७० फागुन ९ गते ११:३४

काठमाण्डु, ९ फागुन – मनाङ मर्स्याङ्दी क्लव राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधिको निकै नजिक पुगेको छ । सुपरसिक्स चरण अन्तर्गत शुक्रबार भएको खेलमा संकटा क्लवलाई २–० गोल अन्तरले पराजित गरेसँगै मनाङ उपाधिको नजिक पुगेको हो । ३२ अंक जोडेको मनाङले दोस्रो...

पुलिसलाई उपाधि यात्रामा धक्का

२०७० फागुन ८ गते ११:२०

काठमाण्डु, ८ फागुन – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा मच्छिन्द्र क्लवले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको नाटकीय खेलमा पुलिस ८७ औं मिनेटसम्मको अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । निधारित...

आइपीलएका महङ्गा युवराजले बैंग्लोरबाट नखेल्ने सम्भावना

२०७० फागुन ७ गते १२:०७

काठमाण्डु, ७ फागुन – इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आईपीएल ७) का सबैभन्दा महङ्गा खेलाडी युवराज सिंहले यस सिजनको आईपीएल रोयल च्यालेञ्जर्स बैंग्लोर (आरसीबी) बाट नखेल्ने सम्भावना बढेको छ । उनलाई विजय मालियाको टिम आरसीबीले सबैभन्दा बढी बोली लगाउँदै एक सिजनका लागि १४ करोड...

थ्रीस्टार उपाधि होडमा कायमै

२०७० फागुन ७ गते ७:४७

काठमाण्डु, ७ फागुन – सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै साविकको विजेता थ्रीस्टार क्लवले राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जित्ने आशा जिवितै राखेको छ । सुपर सिक्स चरण अन्तर्गत राजधानीमा बुधबार भएको खेलमा विजयी भएसँगै दोस्रो स्थानमा उक्लिएको थ्रस्टारको...

सुपर सिक्समा मनाङलाई धक्का

२०७० फागुन ५ गते १२:२५

काठमाण्डु, ५ फागुन– सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा लिग लिडर मनाङ मस्र्याङदी मच्छिन्द्र क्लबसँग पराजित भएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा मच्छिन्द्रबाट मनाङ ४–० को विशाल गोल अन्तरले पराजित भएको हो । हारसँगै मनाङको उपाधि होडमा धक्का लागेको छ...

चीनसँग नेपाल पराजित

२०७० फागुन ४ गते १२:३७

काठमाण्डु, ४ फागुन – थाईल्याण्डमा चलिरहेको एसिसी महिला प्रिमियर क्रिकेटमा चीनसंग ६९ रनले पराजित भएको छ । १ सय ६० रनको लक्ष्य पछ्याएको नेपाल ३६ दशमलव १ ओभरमा ९० रनमा अलआउट भयो । नेपालका लागि नीरा राजोपाध्यायले १६, करुणा भण्डारीले १५ र ममता चौधरीले...

विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

२०७० फागुन ४ गते ११:३४

काठमाण्डु, ४ फागुन – बंगलादेशमा फागुन ३० गतेदेखि हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले ४ जना वैकल्पिक खेलाडीसहित १९ जना खेलाडी छनोट गरेको हो ।  विश्वकप खेल्न टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद...

पुलिस र थ्रीस्टारले बराबरी खेल्दा मनाङलाई फाइदा

२०७० फागुन ३ गते १४:२०

काठमाण्डु, ३ फागुन – सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्सको महत्वपूर्ण खेलमा थ्री स्टार र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा शनिबार दुवै टोलीले गोलरहित बराबरी खेलेपछि लिग लिडर मनाङ मर्स्याङदी क्लवलाई फाइदा पुगेको छ । निकै...

सलमान आईपीएल टिम किन्ने मनस्थितिमा

२०७० फागुन ३ गते ४:१७

काठमाण्डु, ३ फागुन – इण्डियन प्रिमियर लिग ‘आईपीएल ’को बलीउड कनेक्सन निकै बलियो छ । शाहरुख खान, प्रिती जिन्टा, शिल्पा सेट्टीदेखि जुवी चावला लगायतका बलीउड हस्तीहरुको आफ्नै आईपीएल टिम छ । अब सलमान खानलेसमेत आईपीएलमा पदार्पण गर्ने मनस्थिति बनाएका छन् । उनले यस पटकको...

भुटानलाई नेपालले पाँच विकेटले हरायो

२०७० फागुन २ गते ९:१६

काठमाण्डु, २ फागुन – थाईल्याण्डमा चलिरहेको एसिसी महिला प्रिमियर क्रिकेटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा नेपालले भुटानलाई ५ विकेटले पराजित गरेको हो । चियाङमाई मैदानमा भुटानले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २६ दशमलव २ ओभरमा ५ विकेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us