ए डिभिजन फुटवलमा अन्तिम खेल

काठमाण्डु टुडे २०७० फागुन १७ गते ३:२० मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १७ फागुन –ए डिभिजन लिग फुटबल ए डिभिजन लिग फुटबलको आज सम्पन्न हुदै छ ।

एक खेलबाँकी छदै उपाधी कव्जा गरेको मनाङ मस्र्याङ्दी र तेस्रो स्थान पक्का गरेको थ्रि स्टार आज अन्तिम खेलमा औपचारिकताकालागि मैदान उत्रदै छन् ।

त दशरथ रंगशालामा दिउसो २ बजेपछि हुने खेलमा थी स्टार पहिलाकै चरणमा निकालेको नतिजा दोहा-याउन चाहन्छ भने उपाधी विजेता मनाङ बदला लिन खोज्ने छ ।

सर्वाधिक पुरस्कार राशीको यस लिगमा उपाधी विजेताले ७५ लाख, उप विजेताले ४५ लाख र तेस्रो भएकोले २५ लाख रुपैया पाउने छन् । विजेता टोलीलाई आजै पुरस्कार वितरण गर्ने एन्फाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us