काठमाण्डु, १६ मंसिर–आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको उपाधी आयरल्याण्डले जितेको छ । युएइस्थित आबुधाबीमा शनिबार राति सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ६८ रनले हराउँदै आयरल्याण्डले उपाधी जितेको हो । टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले अफगानिस्तानलाई निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २२५ रन बनाएको...
काठमाण्डु, १५ मंसिर– ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल तेस्रो भएको छ । नेपालले युएईलाई ५ विकेटले हराउँदै तेस्रो बन्न सफल भएको हो । खेलमा नेपाललाई युएईले १ सय ३२ रनको लक्ष्य दिएको छ । सो लक्ष्य नेपालले ४ बल बाँकी छँदा ५ विकेट...
म्याग्दी, १५ मंसिर– म्याग्दीको बगुवाखोलास्थित बालजागृति प्राविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत छात्रा कमला बरुवाल अस्ट्रेलियाको न्यू क्यासलमा हुन लागेको स्पेसल ओलम्पिक्स एसिया प्यासेफिक खेलकुद प्रतियोगिताका लागि छनोट भएकी छिन् । १५ वर्षीया बरुवाल सन् २०१३ को २८ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म हुने उक्त...
ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज घरेलु टोली यूएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे अवुधावीमा हुनेछ । हिजो भएको खेलमा अफगानिस्थानसँग सात विकटेले पराजित भएको नेपाल सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल बुधबार हडकङलाई ५ विकटले पराजित...
काठमाण्डु, १४ मंसिर– आइसीसी ट्वान्टी–२० विश्कप छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । युएईमा जारी प्रतियोगितामा पहिले ब्याटिङ गर्दै ९१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाउँदै १४ दशमलव २ ओभरमै पूरा गरेको हो । नेपालले...
काठमाण्डु, १४ मंसिर– युएईमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । विश्वकपमा पहिलोपटक छनोट भएको नेपाल अफगानिस्तानविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रदै छ । यसअघि प्रतियोगिताको एउटै...
काठमाण्डु, १३ मंसिर– युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले नेपालको खेलकुद इतिहासमै सबैभन्दा ठूलो उपलब्धिको रुपमा प्राप्त भएको नेपाली क्रिकेटको आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि भएको छनौटलाई संस्थागत गर्न सरकारले सबै खाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सिमित साधान स्रोतको भरमा नेपाली...
काठमाण्डु, १३ मंसिर–जर्मन क्बल वायन लेभरकुसनलाई शून्यका विरुद्ध ५ गोलले स्तब्ध पार्दै म्यान्चेस्टर युनाईटेड च्याम्पियन्स लिगको प्रिक्वाटर फाईनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगमा घरेलु मैदान बाहिर यो म्यान्यूको अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हो । म्यान्यूको जीतसँगै जर्मन लिगको दोस्रो स्थानको टोली लेभरकुसनको घरेलु मैदानको...
नेपालले खेल जगतमा सर्वाधिक ठूलो उपलब्धी हासिल गरेको छ । नेपालको खेल इतिहासमै नेपाली जनतालाई क्रिकेटले अहिले सर्वाधिक खुसी दिलाएको छ । कुनै पनि खेलमा विश्वकप खेल्नु खेलको सर्वाधिक उपलब्धी मानिन्छ । नेपाली क्रिकेटले पनि अब विश्वकप खेल्ने भएको छ । संयुक्त अरब ईमिरेट्समा...
काठमाण्डु, १२ मंसिर– आइसीसी टी–२० विश्वकप क्रिकेटमा पुग्न नेपाल सफल भएको छ । नेपालले हङकङलाई ५ विकेटले हराउँदै विश्वकपको यात्रा तय गरेको हो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको थियो । नेपालले...
काठमाण्डु, १२ मंसिर–युएईमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट क्रिकेटको दोस्रो चरणमा हङकङविरुद्धको खेलमा नेपालले १४४ रनको विजय लक्ष्य पाएको छ । विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सन्तोषजनक प्रदर्शन गरिरहेको छ । ६ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ । सागर पुन २२...
काठमाण्डु, १२ मंसिर–स्वीस क्लब बासेलसँग १–० ले पराजित भए पनि ईङग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटर फाईनलमा पुगेको छ । यो चेल्सीको बासेल विरुद्ध लगातार दोस्रो हार हो । यसअघि गु्रप ‘ई’ अन्तरगतको पहिलो खेलमा पनि बासेलले चेल्सीलाई २–१ ले पराजित गरेको थियो ।...